संसद विघटनको विरोधमा माइतीघरमा घन्कियो च्याब्रुङ

१७ पुस, काठमाडौं । असंवैधानिक तथा अलोकतान्त्रिक तरिकाले संसद विघटन गरेको भन्दै काठमाडौं, माइतीघरमा विरोध प्रदर्शन भएको छ । संसद पुनस्र्थापनाको माग गर्दा बृहत नागरिक आन्दोलनले शुक्रबार च्याब्रुङ सहित प्रदर्शन गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुसमा गरेको संसद तत्काल पुनस्र्थापना हुनुपर्ने उनीहरूको माग छ । प्रधानमन्त्रीको कदम विरुद्ध […]