को हुन् सुष्माको नयाँ प्रेमी ?

काठमाडौं, २६ पुस । नेपाली फिल्म उद्योगकी विवादित अभिनेत्रीमा सुष्मा कार्कीको नाम अगाडी आउने गर्छ । कार्कीलाई ‘कन्ट्रोभर्सी क्विन’ भन्ने पनि गरिन्छ । उनी फिल्म भन्दा पनि गसिपकै कराण सधै चर्चामा रहन्छिन् । कहिले अभिनेत्री पूजा शर्मासँगको लफडा त कहिले स्वेता खड्का, जे होस फिल्म भन्दा पनि उनी अन्य कारणले नै भाइरल हुने गर्छिन् । […]

सम्बन्धित सामग्री

रिस्ताले चिनाइन् प्रेमी, चाँडै बिहे गर्ने योजना

काठमाडौं । फिल्म ‘हिजोआजका कुरा’को प्रिमियर जमघटमा मात्र सीमित रहेन । त्यो जमघट ‘सेलिब्रिटी गसिप’को थलो समेत बन्यो । सोही प्रिमियरमार्फत अभिनेत्री रिस्ता बस्नेतले प्रेमी सार्वजनिक गरिन् । दुवै जनाले मिडियासँग हाइहेलो पनि गरे । रिस्ताले आफूहरुको रिलेसनसिपबारे पनि खुलासा गरिन् । रिस्ताका प्रेमी अजय सिंह ठकुरी अमेरिकाको न्युयोर्कमा कार्यरत छन् र उनी हालै नेपाल […]

डा. त्रिशाला गुरुङले सार्वजनिक गरिन् प्रेमी

डाक्टर तथा प्रशंसित गायिका त्रिशाला गुरुङले आफ्नो प्रेमी सार्वजनिक गरेकी छिन् । उनले आइतबार आफ्नो आधिकारिक फेसबुक पेजमार्फत् प्रेमी रोहित शाक्यसँगको प्रेम सम्बन्धबारे खुलेर व्यक्त गरेकी छिन् ।रोहितसँगको आठवटा तस्बिर सार्वजनिक गर्दै त्रिशालाले आफूहरु धेरै लामो समयसम्मका लागि साथी बन्न सक्ने महसुस भएको बताएकी छिन् । उनले लेखेकी छिन्, ‘हामी लामो, लामो समयका लागि साथी हुन सक्छौँ, मलाई त्यस्तै महसुस हुन्छ । तिमी मेरो हौ र तिमीलाई थाहा छ म तिमीलाई यसैका लागि मन पराउँछु ।’रोहित शाक्य प्रोग्

मेलिना राईले तोडिन् प्रेमी सञ्जीव बराइलीसँगको इन्गेजमेन्ट

काठमाडौं । गायिका मेलिना राईले प्रेमी सञ्जीव बराइलीसँग केही समयअघि गरेको इन्गेजमेन्ट तोड्ने निर्णय गरेकी छन् । आफूहरुबीच वैचारिक मतभेद देखिन थालेपछि इन्गेजमेन्ट तोड्ने निर्णय गरेको उनले सामाजिक सञ्जालमार्फत जनाएकी छन् । संगीतकर्मी समेत रहेका प्रेमी बराइलीसँग केही महिनाअघि उनले इन्गेजमेन्ट गरेकी थिइन् । फेसबुकमा स्टाटस लेख्दै उनले सबै इन्गेजमेन्ट विवाहमा परिणत हुनुपर्छ भन्ने बाध्यकारी […]

घरबाट भागेका प्रेमी प्रेमिकालाई शरण दिने मन्दिर

प्रेमी प्रेमिकाहरूले घरबाट भागेर मन्दिरमा गएर भागी बिहे गरेका घटना त थुप्रै हुन्छन् । तर छिमेकी मुलुक भारतमा एउटा यस्तो मन्दिर छ जहाँ घरबाट भागेर आएका प्रेमी प्रेमिकालाई अपनाउने मात्र होइन शरण नै दिइन्छ । भागेर आएमा प्रेम जोडीलाई त्यहाँ स्वागत गरिन्छ । प्रेम विवाह जुनसुकै रुपमा भए पनि त्यसलाई अपनाउनु पर्दछ भन्ने त्यहाँको मान्यता […]

गायिका इन्दिराले गरिन् प्रेमी शरदसँग विवाह, तस्बिरमा हेर्नुहोस्

चर्चित गायिका इन्दिरा जोशीले प्रेमी शरद केडियासँग विवाह गरेकी छन् । उनीहरुले मंगलबार चितवनको बाराही जंगल लजमा विवाह गरेका हुन् ।  विवाहमा दुवैका परिवार, सीमित आफन्त र साथीभाइको उपस्थिती रहेको थियो । उनले सामाजिक सञ्जालमार्फत प्रेमी शरदसँग विवाह गरेको जानकारी गराइन् । इन्दिरा र शरद तीन वर्षदेखि प्रेममा थिए ।

पूजाले गरिन् आफ्नो प्रेमी सार्वजनिक

काठमाडौं, २३ फागुन । नायिका पूजा शर्माले आफ्नो प्रेमी सार्वजनिक गरेकी छिन्। उनले हालै सामाजिक सञ्जालमार्फत आफ्नो प्रेमी सार्वजनिक गरेकी हुन् । उनी लामो समयदेखि युद्ध बानियाँसँग प्रेममा थिईन् । तर, उनले आफ्नो प्रेमबारे भने सार्वजनिक रुपमा केही बोलेकी थिईनन् । ‘म यस्तो गीत गाउँछु–२’ चलचित्रको सफलता पाएकी पूजाले छिट्टै युद्धसँग विवाह गर्ने तयारी गरेकी […]

प्रेमी रोहमनसँग छुट्टिइन् सुस्मिता

बलिउड अभिनेत्री एवं पूर्व मिस युनिभर्स सुस्मिता सेन प्रेमी रोहमन सलसँग अलग भएकी छन्। सुस्मिताले सामाजिक सञ्जाल इन्स्टाग्राममा स्टाटस लेख्दै रोहमनसँग अलग भएको पुष्टि गरेकी हुन्। उनीहरूको सम्बन्धका विषयमा सञ्चारमाध्यममा विभिन्न समाचार आइरहेका बेला सुस्मिताले प्रेमी रोहमनसँगको तस्बिर सेयर गर्दै अलग्गिएको पुष्टि गरेकी हुन्। ‘साथीका रुपमा हाम्रो सम्बन्ध सुरु भएको थियो। हामी अहिले पनि साथी नै छौं। रोहमनसँगको सम्बन्ध पहिले नै टुटिसकेको छ। हामीबीचको प्रेम भने अहिले पनि बाँकी नै छ’, सुस्मिताले इन्टाग्राममा लेखेकी छन्। प्रेम...

चुट्किला : प्रेमी–प्रेमिका र बस स्टेसन

एक प्रेमी र प्रेमिका बस स्टेसनमा उभिएर आ–आफ्नो बसको प्रतीक्षा गरिरहेका थिए । प्रेमी : तिमी कुन नम्बरको बसमा जान्छ्यौ ? प्रेमिका : दुई नम्बरको बसमा, अनि तपाईँ नि ? प्रेमी : पाँच नम्बरको बसमा । निकैबेरको प्रतीक्षापछि त्यहाँ एउटा बस आयो, जसको नम्बर २५ थियो । राहतको श्वास लिँदै प्रेमीले भन्यो : भगवान् धन्यवाद […]

प्रेमी निर्माणसँग प्रविशाले गरिन् विवाह

गायिका प्रविशा अधिकारीले विवाह गरेकी छिन् । आज अर्थात् मंसिर ५ गते उनले प्रेमी निर्माण सिटौलासँग विवाह गरेकी हुन्