अहिलेको सरकार लङ्गुरहरुको सरकार हो : ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकार लङ्गुरहरुको सरकार भएको बताएका छन्। काठमाडौं महानगरपालिकाको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

सम्बन्धित सामग्री

नयाँ सरकार बनाउन ओली र प्रचण्डबीच वार्ता सुरु

काठमाडौँ- नयाँ सरकार गठनका लागि सत्ता सहकार्य गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच वार्ता सुरु भएको छ ।  सरकार गठनका लागि राष्ट्रपति भण्डारीले दिएको समयसीमा सकिन लाग्दा आइतबार बालकोटमा ओली प्रचण्डबीच वार्ता सुरु भएको हो । छलफलमा नेकपा ओलीसँगै एमाले नेताहरू विष्णु पौडेल, शंकर पोखरेल र विष्णु […]

कमल थापा भन्छन्- ओली नेतृत्वकाे सरकार देशकाे हितमा हुन्छ

काठमाडाैँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले ओली नेतृत्वकाे सरकार देशकाे हितमा हुने बताएका छन्। नेता थापाले सामाजिक सञ्जालमार्फत् यस्ताे बताएका हुन्। विदेशीकाे प्रेरणामा बनेकाे गठबन्धनभन्दा ओली नेतृत्वकाे सरकार देशकाे हितमा हुने उनकाे भनाइ छ। थापाले ट्विटरमा लेखेका छन्,’कसैलाई तितो लाग्ला तर, भारतले नाकाबन्दी गर्दा त्यसको विरोधमा बोल्न डराउने नेताहरूभन्दा त्यसको विरुद्ध डटेर लड्ने, विदेशीले कब्जा […]

‘ओली सरकार: बाहिर सिंहजस्तो गर्जिने, भित्र लम्पसार’

काठमाडौँ– नेपाली कांग्रेसका नेता एवं सांसद गगन थापाले केपी ओली नेतृत्वको सरकार बाहिर सिंह जस्तो गर्जिने र भित्र लम्पसार पर्ने परिचय बनाएर बालुवाटारबाट बालकोटको बार्दलीमा पुगेको बताएका छन्। मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद थापाले सरकार र संसदसँग नयाँ अपेक्षा रहेको बताए।  उनले भने, ‘पुनःस्थापित संसदले सरकारलाई विश्वासको मत दिएसँगै नयाँ अध्याय प्रारम्भ भएको छ। यो […]

प्रदेशहरुमा एमाले ओली पक्षको सरकार ढाल्ने तयारी

काठमाडौं, ५ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षलाई देशभर कमजोर बनाउने गरी थप आक्रामक कदमहरु गठबन्धनले चाल्ने भएको छ । केन्द्रमा ओली नेतृत्वको सरकार ढालेपछि प्रदेशहरुमा पनि सरकार ढाल्ने तयारीहरु बढेका छन् । यसअघि गठबन्धनले गण्डकी प्रदेशमा पृथ्वी सुब्बा गुरुङ्ग नेतृत्वको सरकार ढालिसकेको छ । त्यहाँ नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली मुख्यमन्त्री बनेका […]

माधव नेपाल : जसले ओली सरकार ढाले

अदालतको आदेशबाट केपी ओली नेतृत्वको सरकार ढल्न पुगेको छ। शेरबहादुर देउवा प्रधानमन्त्री बन्दैछन्। आफ्नै अध्यक्षलाई पछारेर विपक्षी दलका सभापतिलाई उक्त पदमा पु¥याउन साथ दिने मुख्य नेता हुन् माधवकुमार नेपाल। एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीचको अत्यन्त तिक्ततापूर्ण सम्बन्धले उक्त दल फुटको जोखिममा पनि पुगेको छ। यी दुई नेताबीच राजनीतिक सम्बन्धमा उतार–चढाव रहँदै आएको छ। नेपालले १५ वर्ष पार्टीको नेतृत्व गरेका थिए। नेपालकै छत्रछायाँमा लामो समय रहेका ओलीले २०७१ को नवौं महाधिवेशनमा उनीस

ओली नेतृत्वको सरकार बहुमतको सरकार हो, प्रधानमन्त्री बन्न लालायित छैन् : देउवा

काठमाडौं, ५ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेपनि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएकोले बहुमतको सरकार रहेको बताएका छन्। नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अलग अलग भएपनि माओवादी केन्द्रले समर्थन जारी राखेकोले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार बहुमतमा नै रहेको स्पष्ट पारे । आज (आइतबार) आफ्नो निवास […]

ओली सरकार ढाल्ने प्रस्तावमा ठाकुरले सहमति जनाएनन्

नेपाली कांग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकार ढालेर आफ्नो नेतृत्वमा नयाँ सरकार बनाउन माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) सँग प्रस्ताव राखेको छ। प्रस्तावमा माओवादी केन्द्रले सकारात्मक प्रतिक्रिया दिए पनि जसपाले सहमति नजनाएपछि शुक्रबार बसेको त्रिदलीय बैठक बिनानिष्कर्ष टुंगियो। नयाँ सत्ता समीकरणका लागि छलफल गर्न कांग्रेसले माओवादी केन्द्र र जसपालाई बोलाएको थियो। बैठकको प्रारम्भमा कांग्रेस सभापति शेरबहादुर देउवाले ओली नेतृत्वको सरकार ढालेर कांग्रेस नेतृत्वमा माओवादी केन्द्र र जसपा सम्मिलित नयाँ सरकार बनाउने प्रस्ताव ...

ओली सरकार रहे पनि असारमा बिदा हुन्छन् यी दुई मन्त्री

काठमाडौं । केपी ओली नेतृत्वको सरकार ढल्छ वा रहन्छ भन्नेमा अन्योल कायमै छ । दलहरुबीच सरकार गठनको रस्साकस्सी जारी रहे पनि सार्थक परिणाम हात लागिसकेको छैन । ओली सरकार कायमै रहे पनि वर्तमान सरकारमा रहेका दुई मन्त्री भने आगामी असारमा बिदा हुनुपर्ने बाध्यात्मक अवस्था देखिएको छ ।खानेपानी मन्त्री मणिचन्द्र थापा र युवा तथा खेलकुद मन्त्री दावा लामा तामाङले ओली नेतृत्वको सरकारमा ६ महिनाभन्दा बढी सामेल हुन नपाउने भएका हुन् । संवैधानिक प्रावधानअनुसार संघीय सदस्य रहेको कुनै पनि व्यक्ति प्रधानमन्त्रीको सिफारिस

ओली सरकार टिकाउने नटिकाउनेबारे मसँग कसैले कुरा गरेको छैन : माधव नेपाल

नेकपा (एमाले) वरिष्ठ नेता माधव कुमार नेपालले केपी शर्मा ओली नेतृत्वको सरकार टिकाउने नटिकाउने भन्ने विषयमा आफूसँग कसैले छलफल नरहेको बताएका छन्।...

ओली सरकार धरमर बन्यो

केपी ओली २०७४ फागुन ३ गते तत्कालीन एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको प्रस्तावमा संसदीय दलका नेता चुनिएका थिए । उनी त्यही दिन माओवादी केन्द्रको समर्थनमा संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री चयन भएका थिए । २०७५ जेठ ३ गते एमाले र माओवादी केन्द्र एकीकृत भएपछि ओली नेतृत्वको सरकार सुविधाजनक बहुमत अर्थात् १ सय ७४ सदस्यीय सांसदसहितको भयो । त्यसपछि ओली सरकारको हैसियत संविधानको धारा ७६(२) बाट उक्लिएर ७६(१) मा पुग्यो । प्रधानमन्त्री ओली संयुक्त सरकारका प्रधानमन्त्रीबाट बहुमत प्राप्त दलको प्रधानमन्त्री बने । त्यसैले ओली गत ...