काठमाडौं, असोज १३ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र संवैधानिक कानून व्यवसायी मञ्चका पदाधिकारीबीच भेटवार्ता भएको छ । मञ्चको नवनियुक्त कार्यसमितिले बुधबार प्रधानन्यायाधीश र अन्य केही न्यायाधीशलाई सर्वोच्चमै भेट गरेको हो । मञ्चको नवनिर्वाचित अध्यक्ष दिनेश त्रिपाठीसहितको पदाधिकारीले प्रधानन्यायाधीश जबरासहित न्यायाधीशहरु अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल, कुमार रेग्मी र डा. मनोज शर्मासँग संयुक्त भेटघाट गरेको हो […]