भोलि फुलकोर्ट, १९ जनै न्यायाधीश प्रधानन्यायाधीशसँग इजलास सेयर नगर्नेमा एकमत

गोलाप्रथाको नियमावली र कार्यविधि स्वीकृत गर्न बिहीबार फुलकोर्ट(सर्वाेच्चका न्यायाधीशकाे पूर्ण बैठक) बस्ने भएको छ । सर्वोच्च अदालतका न्यायाधीशहरुबीच बुधबार बसेको बैठकमा गोलाप्रथासम्बन्धी नियमावली र कार्यविधिको प्रावधानप्रति सहमति जुटेको हो । सर्वोच्च अदालतका एक न्यायाधीशले नियमावली र  कार्यविधिमा सहमति जुटेको लोकान्तरलाई बताए । ‘सबै बुँदामा दफाबार छलफल भएर कार्यविधि र नियमावलीको कन्टेन्टमा सहमति जुटेको छ’, उनले भने, ‘भोलि फुलकोर्ट बसेर अनुमोदन हुन्छ ।’ फुलकोर्टबाट नियमावली र कार्यविधि स्वीकृत भए...

सम्बन्धित सामग्री

संसद पुनर्स्थापनाको फैसलामा संवैधानिक इजलासका पाँचै न्यायाधीश एकमत

काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता हुँदा सुनुवाइ हुने इजलास र संवैधानिक इजलासको गठनलाई लिएर निकै आशंका व्यक्त भयो। विशेषतः सर्वोच्च अदालत सरकारको दबाब वा प्रभावमा पर्ने आशंका निकै थियो । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट पूर्णइजलास कि संवैधानिक इजलासमा सुनुवाइ हुने भन्नेमा बहस नै भयो । अन्ततः सर्वोच्चले संविधानको व्याख्या गर्नुपर्ने भन्दै संवैधानिक इजलासबाटै मुद्दाको किनारा लगाउने निर्णय सुनायो । प्रधानन्यायाधीशले सुरुमा संवैधानिक इजलास गठन गर्दा न