एसिड पीडितलाई आर्थिक सहयोग

प्रदेश नं २ सरकारले एसिड पीडित आरती साहलाई रु पाँच लाख आर्थिक सहयोग गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले पीडित साह घाइते भएकै बेला घोषणा गरे बमोजिम आज रु पाँच लाखको चेक हस्तान्तरण गरेका हुन् । सो अवसरमा समाजिक विकासमन्त्री नवलकिशोर साहको समेत उपस्थिति रहेको थियो ।

सम्बन्धित सामग्री

एसिड पीडित आरती साहलाई प्रदेश सरकारकाे पाँच लाख आर्थिक सहयोग

जनकपुरधाम । प्रदेश नं २ सरकारले एसिड पीडित आरती साहलाई पाँच लाख आर्थिक सहयोग गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले पीडित साह घाइते भएकै बेला घोषणा गरेबमोजिम आज पाँच लाखको चेक हस्तान्तरण गरेका हुन् । सो अवसरमा समाजिक विकासमन्त्री नवलकिशोर साहको समेत उपस्थिति रहेको थियो ।

प्रदेश नं २ सरकारद्वारा एसिड पीडितलाई आर्थिक सहयोग

जनकपुरधाम, १० भदौ: प्रदेश नं २ सरकारले एसिड पीडित आरती साहलाई रु पाँच लाख आर्थिक सहयोग गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले पीडित साह घाइते भएकै बेला घोषणा गर्नु भएबमोजिम आज रु पाँच लाखको चेक हस्तान्तरण गरेका हुन्। सो अवसरमा समाजिक विकासमन्त्री नवलकिशोर साहको समेत उपस्थिति रहेको थियो ।-रासस/File Photo

एसिड पीडित आरतीलाई प्रदेश सरकारको ‘झुटो’ आश्वासन

जनकपुरधाम । २८ माघ ०७७ मा प्रदेश २ सरकारले जनकपुरधामकी एसिड पीडित आरती साहलाई रोजगारी दिने घोषणा गरेको थियो । उपचार गराएर जनकपुर फर्किए लगत्तै प्रदेश सरकारले उनलाई जागिर र आर्थिक सहयोग गर्ने भनेको थियो । तर, हालसम्म पनि प्रदेश सरकारले कुनै सहयोग नगरेको आरतीको गुनासो छ । नयाँ आर्थिक वर्षको...

एसिड पीडित खातुनलाई पर्यटन मन्त्रीको सहयोग

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई आफ्नो जन्म दिनको अवसरमा एसिड पीडित बालिका मुस्कान खातुनलाई आर्थिक सहयोग गरेका छन् ।गत भदौ २० गते घरबाट विद्यालय जाने क्रममा वीरगञ्जमा खातुनमाथि दुई युवाले एसिड प्रहार गरेका थिए । एसिड प्रहारबाट घाइते उनको अहिले पनि उपचार भइरहेको छ । नौ कक्षामा अध्ययनरत खातुनलाई अध्ययन खर्चमा सहयोग […]

मन्त्री भट्टराईले आफ्नो जन्मदिनमा मुस्कानलाई गरे सहयोग, डाक्टर बन्न शुभकामना

काठमाडौं : संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई आफ्नो जन्मदिनमा एसिड पीडित मुस्कान खातुनलाई आर्थिक सहयोग गरेका छन्। गत भदौ २० गते घरबाट विद्यालय जाँदै गर्दा वीरगञ्जमा खातुनमाथि दुई युवाले एसिड प्रहार गरेका थिए। एसिड प्रहारवाट घाइते उनको अहिले पनि उपचार चलिरहेको छ। नौ कक्षामा अध्ययनरत खातुनलाई

अमेरिकी डाक्टरले गरे एसिड पीडित मुस्कानको प्लाष्टिक सर्जरी

वीरगंज : तेजाब प्रहारबाट घाइते भएकी मुस्कान खातुनको बुधवार प्लास्टिक सर्जरी गरिएको छ। अमेरिकी तथा नेपाली डाक्टरहरुको टोलीले मुस्कानको प्लास्टिक सर्जरी गरेको हो। वीरगंजको छपकैंया निवासी मुस्कानको तीन महिनादेखि कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको छ। यसैबीच वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले मुस्कानलाई ३ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन्। काठमाडौंको कीर्तिपुरस्थित अस्पतालमा पुगेर