एमालेले भूमिकास्थानको मेयरमा थापालाई उम्मेदवार बनाउने

नेकपा एमालेले अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिकामा रेसम थापालाई नगर प्रमुखको उम्मेदवार बनाउने निर्णय गरेको छ ।आज पोखेडाँडामा सम्पन्न पार्टीको नगर कमिटीको पूर्ण बैठकले थापासहित उपप्रमुखमा बसन्ता पौडेललाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो । नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसको तालमेलबाट पहिलो कार्यकालको लागि नगर प्रमुखमा निर्वाचित भएका थापा नेकपा विभाजनपछि नेकपाको निरन्तरताको रूपमा नेकपा एमालेमा क्रियाशील छन् । उपप्रमुखमा निर्णय भएकी पौडेल भने नेकपा एमाले नगर कमिटीका

सम्बन्धित सामग्री

एमालेले ५ महानगर र ९ उपमहानगरको उम्मेदवार टुङ्ग्यायो

काठमाण्डाै - नेकपा एमालेले ५ महानगरपालिका र ९ उपमहानगरपालिकाको उम्मेदवार टुङ्ग्याएको छ ।  शनिवार बसेको एमाले सचिवालय बैठकले काठमाण्डौ महानगरपालिकाको मेयरमा केशव स्थापितलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यस्तै उपमेयरमा सुनिता डङ्गोललाई उम्मेदवार बनाउने निर्णय भएको छ । उपमेयरको टिकट पाएकी डङ्गोलले यसअघि मेयरमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गर्नुभएको थियो। मिस नेवाः समेत रहेकी उहाँले चुनावी घोषणापत्र समेत सार्वजनिक गर्नुभएको थियो । एमालेले ललितपुरको मेयरमा हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा मञ्जली शाक्यलाई उम्...

सरावगीलाई वीरगञ्जको मेयरमा उम्मेदवार बनाउने एमालेको निर्णय

काठमाडौँ– नेकपा एमालेले वीरगञ्ज महानगरपालिकाको मेयरमा विजय सरावगीलाई उम्मेदवार बनाएको छ । शनिबार बसेको पार्टीको सचिवालय बैठकले सरावगीलाई मेयर बनाउने निर्णय गरेको हो । सरावगी बहालबाला मेयरसमेत हुन् । उनी हालै जनता समाजवादी पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका थिए । एमालेले मेयरको उम्मेदवार तय गरे पनि उपमेयरको टुंगो लगाएको छैन ।

एमालेले टुंग्यायो ५ महानगर र ९  उपमाहानगरका उम्मेदवार,काठमाडौंमा केशव स्थापित

नेकपा एमालेले काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापितलाई उम्मेदवार बनाउने भएको छ। उपप्रमुखमा सुनिता डङ्गोललाई उठाउने एमालेले निर्णय गरेको छ। डङ्गोलले यसअघि स्वतन्त्र उम्मेदवारी घोषणा गरेकी थिइन्।  ललितपुरको मेयरमा हरिकृष्ण व्यञ्जनकार र...

एमालेले धनगढीमा चन्दलाई मेयरको उम्मेदवार बनाउने

१० वैशाख, धनगढी । नेकपा एमालेले धनगढी उपमहानगरपालिकाको मेयरमा रणबहादुर चन्दलाई उम्मेदवार बनाउने भएको छ । केन्द्रीय निर्वाचन विभागका सदस्य तथा कैलाली जिल्ला कमिटिका पूर्व उपाध्यक्षसमेत रहेका चन्दलाई धनगढीको मेयरको उम्मेदवार बनाउने निर्णय भएको एमालेले जनाएको छ । ‘धनगढीको मेयरमा कमरेड रणबहादुर चन्दलाई उम्मेदवार बनाउने निर्णय भएको छ,’ एमालेका एक नेताले अनलाइनखबरसँग भने, ‘उपमेयर कसलाई […]

नेपालगन्ज उपमहानगर : एमालेले तय गर्‍यो प्रमुख र उपप्रमुख

नेकपा एमालेले नेपालगन्ज उपमहानगरको मेयरमा केन्द्रीय सदस्य पशुपतिदयाल मिश्रलाई उम्मेदवार बनाउने भएको छ । एमाले बाँकेले मिश्रको नाम सर्वसम्मत रुपमा सिफारिस गरेपछि उनी नेपालगन्जको मेयरको उम्मेदवार बन्ने पक्का भएका हो...

एमालेले भरतपुर महानगरपालिकाको मेयरमा सुवेदीलाई उम्मेदवार बनाउने

चितवन – भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेले विजय सुवेदीलाई उम्मेदवार बनाउने भएको छ । भरतपुर महानगर कमिटीले सुवेदीको एकल नाम जिल्ला कमिटीमा सिफारिस गरेको हो ।महानगर कमिटीको आज आइतवारकाे बैठकमा एमाले पोलिटब्युरो सदस्य एवम् चितवन जिल्ला इन्चार्ज देवी ज्ञवालीको प्रस्ताव र सांसद एवम् एमाले नेता कृष्णभक्त पोखरेलको समर्थनमा सुवेदीको नाम सर्वसम्मत सिफारिस भएको एमाले भरतपुर महानगर कमिटी अध्यक्ष शङ्कर थपलिया जानकारी दिनुभयो ।एमाले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले महानगरबाट एउटा मात्रै नाम सिफारिस भएकाले त्यही नाम...

एमालेले भरतपुरमा देवी ज्ञवालीको प्रस्तावमा सुवेदीलाई उम्मेदवार बनाउने

चितवन, २७ चैत्र । नेकपा (एमाले)ले भरतपुर महानगरपालिकाको मेयरमा विजय सुवेदीलाई उम्मेदवार बनाउने भएको छ । आज बसेको पार्टीका उप–महासचिव प्रदिप ज्ञवालीसमेतको उपस्थितिमा भएको महानगर कमिटिको बैठकले नेता सुवेदीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। बाग्मती प्रदेश सभाका सदस्य समेत रहेका सुवेदी चितवन निर्वाचन क्षेत्र नम्बर २ ‘ख’ बाट प्रदेश सभामा निर्वाचित भएका थिए। सुवेदीलाई मेयरको […]

एमालेबाट भरतपुरको मेयरमा सुवेदी उम्मेदवार बन्ने

२७ चैत, चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेबाट विजय सुवेदी उम्मेदवार हुने भएका छन् । चितवन क्षेत्र नम्बर २ ख बाट बागमती प्रदेशसभामा विजयी सुवेदीलाई एमालेले मेयरको उम्मेदवार बनाउन लागेको एमाले स्रोतको भनाइ छ । मेयरको उम्मेदवारको नाम सिफारिस गर्न एमालेको भरतपुर महानगरपालिका कमिटीको बैठक आइतबार बसेको छ । सो बैठकले मेयरमा सर्वसम्मत […]

हरिकृष्ण व्यञ्जनकारलाई एमालेले ललितपुर महानगरमा मेयर उम्मेदवार बनाउने

काठमाडौँ – नेकपा एमालेले ललितपुर महानगरपालिकाको मेयरमा हरिकृष्ण व्यञ्जनकारलाई उम्मेदवार बनाउने भएको छ । अघिल्लो चुनावमा पनि उम्मेदवार बनेका व्यञ्जनकार चिरीबाबु महर्जनसँग ३२६ मतले पराजित भएका थिए । महर्जन योपटक पनि उम्मेदवार बन्ने तयारी छ । फेरि व्यञ्जनकार र महर्जनबीच प्रतिस्पर्धा हुने सम्भावना छ । आउँदो वैशाख ३० गते स्थानीय तहको चुनाव हुँदैछ।