बेंगलुरुसँग ५-० ले पराजित हुँदै आर्मी बाहिरियो

१ वैशाख, काठमाडौं । नेपालको त्रिभुवन आर्मी फुटबल क्लबले एएफसी कप २०२१ प्रारम्भिक छनोटको दोस्रो चरणबाटै बाहिरिएको छ । गोवास्थित जीएमसी स्टेडियममा बुधबार भएको खेलमा भारतको बेंगलुरु एफसीसँग ५-० को फराकिलो हार व्यहोर्दै आर्मी छनोट चरणबाटै बाहिरिएको हो । अब बेंगलुरुले एएफसी कप पुग्नका लागि अबहानी लिमिटेड र क्लब इगल्सबीचको विजेतासँग प्लेअफ फाइनल खेल्नेछ । […]

सम्बन्धित सामग्री

पुलिससँग पराजित भएको आर्मी सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब संखुवासभाको खादबारीमा जारी मुख्यमन्त्री कप पुरुष भलिबलको सेमिफाइनलमा पुगेका छन् । समूह चरणको अन्तिम खेलमा बिहीबार पुलिसले आर्मीलाई ३–२ हराउँदै समूह एको विजेता बनेको थियो । पुलिसले आर्मीलाई २९–२७,२५–२०,२५–१९,२५–१७ र १५–१२ ले हराएको थियो । बुधबार कोशी प्रदेश सँग पराजित भएको आर्मी समूह उपविजेताका […] The post पुलिससँग पराजित भएको आर्मी सेमिफाइनलमा first appeared on हाम्रो खेलकुद.

चेन्नईसँग आर्मी पराजित

नेपाली सेनाको त्रिभुवन आर्मी फुटबल क्लबले भारतको प्रतिष्ठित डुरान्ड कपमा पहिलो हार बेहोरेको छ । इन्दिरा गान्धी एथलेटिक मैदानमा सोमबार भएको खेलमा आर्मी इन्डियन सुपर लिग (आइएसएल) चेन्नई फुटबल क्लबसँग ३–० ले...

एपीएफलाई पराजित गर्दै आर्मी फेरि शीर्ष स्थानमा

२७ असार, काठमाडौं । सातौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल प्रतियोगिता अन्तर्गत पुरुष भलिबलमा एपीएफलाई हराउँदै आर्मी फेरि शीर्ष स्थानमा उक्लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा भएको खेमाल आर्मीले एपीएफलाई ३-२ को सेटमा पराजित गरेको हो । पहिलो सेट हारे पनि आर्मीले दोस्रो, तेस्रो र पाँचौं सेट जितेको हो । आजको खेलमा […]

एपिएफसँग आर्मी पराजित, मणि लामा बने नायक

विभागीय टिम त्रिभुवन आर्मी क्लबले सहिद स्मारक ए डिभिजन लिगको जारी सिजनमा पहिलो हार व्यहोरेको छ ।  च्यासलमैदानमा आज भएको खेलमा अर्को विभागीय टिम एपिएफ क्लबसँग आर्मी १–० ले पराजित भएको...

नवौँ राष्ट्रिय खेलकुद (क्रिकेट) : पहिलो स्वर्ण पुलिसलाई, आर्मी पराजित

काठमाडौं । नेपाल पुलिस क्लबले नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटको स्वर्ण जितेको छ । शुक्रबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ८ विकेटले पराजित गर्दै पुलिसले नवौँ राष्ट्रिय खेलकुदमा स्वर्ण खाता खोलेको हो । पराजित आर्मीले रजत पदकमा चित्त बुझाएको छ । असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा हुने नवौँ […]

नवौं राष्ट्रिय खेलकुदको पहिलो स्वर्ण पुलिसलाई, क्रिकेटमा आर्मी पराजित

३१ भदौ, काठमाडौं । नेपाल पुलिस क्लबले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटको स्वर्ण जितेको छ । शुक्रबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ८ विकेटले पराजित गर्दै पुलिसले नवौं राष्ट्रिय खेलकुदमा स्वर्ण खाता खोलेको हो । पराजित आर्मीले रजत पदकमा चित्त बुझाएएको छ । असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा […]

आर्मी क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आर्मी प्रथम राष्ट्रिय खुला बास्केटबल प्रतियोगिताको पुरुषमा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । आयोजक नखिपोट युथ क्लबको हलमा आर्मीले कीर्तिपुरलाई १०१–८५ अंक ले पराजित ग¥यो । जितसंगै आर्मी समूह ‘बी’ को विजेता बन्यो । आर्मीका लागि आयुश सिंहले ४४ अंक जोडे । पहिलो क्वाटरमा २६–२९ ले पछि परेको आर्मी बाँकीमा […]

सुदूरपश्चिमसँग प्रदेश १ पराजित हुँदा आर्मी सेमिफाइनलमा

२ माघ, काठमाडौं । त्रिभुवन आर्मी क्लबको आइतबार कुनै खेल थिएन । तर आफ्नै क्लबका पूर्वखेलाडी राजु रिजालले उत्कृष्ट ब्याटिङ गर्दा सुदूरपश्चिमले प्रदेश १ लाई ७ विकेटले पराजित गरेपछि आर्मी समूह ए को उपविजेताको रुपमा प्रधानमन्त्री कप पुरुष टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । आर्मीले अब सेमिफाइनलमा समूह बी को विजेता एपीएफसँग […]

टाइगर कप भलिबल : पुलिसलाई पराजित गर्दै आर्मी फाइनलमा

पोखरा । साविक विजेता विभागीय नेपाल पुलिस क्लबलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लब पोखरामा जारी दोस्रो संस्करणको टाइगर कप महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फ फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा आज शुक्रबार भएको राउन्ड रोविनको अन्तिम खेलमा पुलिसलाई ३–१ को सेटमा पराजित गर्दै आर्मी फाइनलमा प्रवेश गरेको हो । आर्मीले […]