ग्यास आयातको परिमाण बढाइयो, एक सातामा सहज हुने

कोभिड–१९ (कोरोना) भाइरसको सङ्क्रमणको त्रास देखाएर बजारमा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव हुने आशङ्का बढेपछि त्यसलाई नियन्त्रण गर्न सरकारले अनुगमनलाई प्रभावकारी तुल्याएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट आफैँ उपभोक्ताको रुपमा राजधानी काठमाडौँ र प्रमुख पर्यटकीय नगरी पोखरामा समेत अनुगमनमा निस्कनुभएको छ । विपद्को समयमा उपभोग्य वस्तुको अभाव देखाएर उपभोक्ता ठग्ने प्रवृत्ति बढ्न नदिन मन्त्री भट्टले गरेको प्रयासलाई लिएर सर्वत्र सकारात्मक टिप्पणी भइरहेको छ ।

सम्बन्धित सामग्री

नेपाल वायुसेवाद्वारा कर्णालीमा उडान थप

सुर्खेत : नेपाल वायुसेवा निगमले कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली जिल्लाका लागि उडान संख्या थपेको छ।नेपाल वायुसेवा क्षेत्रीय केन्द्र नेपालगञ्जका क्षेत्रीय प्रबन्धक किरणमान श्रेष्ठका अनुसार कर्णालीका चार र सुदूरपश्चिमको एक जिल्लामा उडान थपिएको हो। यात्रुको चाप बढ्नु तथा सडक यातायात सहज नभएका कारण उडान थप्नु परेको श्रेष्ठले बताए।हुम्लाको सिमकोटका लागि सातामा दुई उडान हुने गरेकोमा हाल तीन उडान शुरु गरिएको छ। अब आइतवार, सोमवार र मंगलवार उडान हुनेछ। भाडा ९ हजार १७० रुपैयाँ निर्धारण गरिएको छ।

नेपाल एयरलाइन्सद्वारा उडान संख्य थप

सरकारी स्वामित्वको नेपाल एयरलाइन्सले कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली जिल्लाका लागि उडान संख्या थपेको छ ।नेपाल एयरलाइन्स क्षेत्रीय केन्द्र नेपालगंजका क्षेत्रीय प्रबन्धक किरणमान श्रेष्ठका अनुसार कर्णालीका चार र सुदूरपश्चिमको एक जिल्लामा उडान संख्या थप गरिएको हो । यात्रुहरुको चाप वृद्धि हुनु तथा सडक यातायात सहज नभएका कारण उडान थप्नु परेको श्रेष्ठले बताए ।हुम्लाको सिमकोटका लागि सातामा दुई उडान हुने गरेकोमा हाल तीन उडान सुरु गरिएको छ। अब आइतबार, सोमबार र मंगलबार उडान हुनेछ। भाडादर ९ हजार १७० रु

सातामा दुई दिन बिदा : स्वास्थ्य सेवा लिन झन् सास्ती !

अहिले सरकारी अस्पतालहरुमा सेवा लिन सहज छैन, अब एक दिन विदा थप्ने हो भने यो सास्ती अझ बढ्छ । अरु कर्मचारीलाई विदा दिएर स्वास्थ्यमा काम लगाउने हो भने प्रोत्साहन भत्ता दिनुपर्छ, जुन अहिले भन्दा खर्चिलो हुनेछ ।

पोखरा विमानस्थलबाट हुने हवाई सेवा सातवटा ठूला शहरसम्म विस्तार

पोखरा विमानस्थलबाट हुने हवाई सेवा देशका सातवटा ठूला शहरसम्म विस्तार भएको छ । निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुद्ध एयरले पोखरालाई सातवटा ठूला शहरमा हवाई सञ्जालमार्फत जोडेको हो । बुद्धले सातौँ शहरको रुपमा शनिवार पोखरा–जनकपुर सिधा हवाई उडान शुरु गरेपछि मधेस प्रदेशसँगको पहुँच सहज भएको छ । बुद्धले साताको तीन दिन पोखरा–जनकपुर रुटमा उडान गर्ने बताएको छ । बुद्धका पोखरास्थित स्टेशन म्यानेजर गौतम बरालले पोखरा–जनकपुर सातामा तीन दिन (शनिवार, सोमवार र बुधवार) उडान गर्ने जानकारी

यी हुन् सातामा २ पटक यौन सम्बन्ध राख्दा हुने स्वास्थ्य लाभहरू

यौन सम्बन्धले शारीरिक सुख मात्र नभई मानसिक रूपमा पनि व्यक्तिलाई सहज अवस्था प्रदान गर्छ । सातामा २ पटकसम्म यौन सम्बन्ध राख्दा यसले शारीरिक सुखसँगै शरीरमा विभिन्न स्वास्थ्य लाभ प्रदान गर्दछ । यस्तो छ यौन सम्बन्धका सकारात्मक प्रभावहरू – यौन सम्पर्कका बेला शरीरबाट केही यस्ता हर्मोन बाहिरिन्छन्, जसले शरीरको दुखाई कम गर्न सहयोग गर्छ । – […]

बैंकमा तरलता समस्या सहज बन्दै, एक सातामै थपियो ५८ अर्ब

२६ पुस, काठमाडौं । पछिल्ले एक सातामा वाणिज्य बैंकहरुमा ५८ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । लगानी योग्य रकम (तरलता) समस्याले निकै अप्ठेरो स्थिति खेपिरहेका बैंकहरुका लागि यो निकै ठूलो राहत हो । ऋण प्रवाह धेरै हुने र निक्षेप संकलन एकदमै कम हुँदा बैंकहरुले तरलता समस्याको चर्को अभाव झेलिरहेका थिए । वाणिज्य बैंकका प्रमुख कार्यकारी […]

सङ्क्रमितको चाप बढेसँगै झापाका अस्पताल अनुगमन, मेची अस्पतालमा जनशक्ति माग

झापा : झापामा कोरोना संक्रमितको चाप ह्वातै बढेसँगै जिल्ला विपद् व्यवस्थापन समिति झापाले निजी तथा सरकारी अस्पतालको अनुगमन थालेको छ।सर्वसाधारण जनताले स्वास्थ्य मापदण्ड र निषेधाज्ञा पालना नगर्दा भारतको विहार तथा बंगाल राज्यसँग जोडिएको झापामा दोस्रो लहरको संक्रमण तीव्र गतिमा समुदायस्तरमा फैलिरहेको छ। जिल्लामा पछिल्लो एक सातामा पाँच गुणा बढीले संक्रमति थपिएका छन्। विपद् व्यवस्थापन समितिले संक्रमित बिरामीको स्वास्थ्य उपचारलाई सहज र सरल बनाउन निजी तथा सरकारी अस्पतालहरूको आकस्मिक अनुगमन थ

नेपाली चलचित्र : लयमा फर्किन नपाउँदै फेरि अन्योलमा

काठमाडौं । कामकाजीले सातामा पाइने बिदाको दिन मनोरञ्जन गर्ने सहज स्थल हो- चलचित्र हल । विद्यार्थीले बिदा मनाउने स्थलका रूपमा चलचित्र हललाई रोज्ने गर्छन् । पारिवारिक रमाइलो होस् वा युवायुवतीले 'डेटिङ स्पट'का रूपमा छनोट गर्ने …

साताको दुई दिन पुलको ढोका उघ्रिँदा सीमानाका बासिन्दाको घट्यो सास्ती

दार्चुला : दार्चुलाको खलंगा नाका सातामा दुई दिन खुल्ने भएसँगै सीमावर्ती क्षेत्रका नागरिकको जीवन सहज हुने भएको छ। जिल्ला प्रशासन कार्यालय दार्चुला र भारतको धारचुला प्रशासनले बुधवार र शनिवार नाका खोल्ने सहमति गरेसँगै लकडाउन यता तालाबन्दी लाग्दै आएको झोलुङ्गे पुलको ढोका आंशिक रुपमा भए पनि खुल्ने छ। प्रमुख जिल्ला