ओलीको दावी : प्रतिनिधिसभा विघटन राजनीतिक विषय हो,  कानुनी छिद्रहरुले राजनीतिक स्थिरता दिन सक्दैन

प्रधानमन्त्री केपी शर्माओलीले प्रतिनिधिसभा विघटन राजनीतिक विषय भएको दावी गरेका छन् । ‘प्रतिनिधिसभाको विघटन गरी निर्वाचनमा जाने विषय नितान्त राजनीतिक विषय हो । सरकारको गठन वा विघटन राजनीतिक कारणहरूले हुन्छ । नयाँ स्थिर सरकार बन्छ वा बन्दैन भन्ने कुरा तत्कालीन राजनीतिक समीकरणका आधारमा हुन्छ ।यस्ता राजनीतिक प्रश्नमा अदालत प्रवेश नगर्ने संवैधानिक अभ्यास रहेको छ’, ओलीले महान्यायाधिवक्ताको कार्यालयमार्फत सर्वोच्चमा बुझाएको लिखित जवाफमा भनिएको छ ।  ओलीले कानुनी छिद्रहरुले राजनीतिक स्थि

सम्बन्धित सामग्री

एमाले र जसपा प्रतिगमन पक्षधर हुन्: चित्रलेखा यादव

नेपाली कांग्रेसकी नेतृ चित्रलेखा यादव सत्ता गठबन्धनको तर्फबाट सिरहा–२ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेकी छन् । उनका प्रतिस्पर्धीका रूपमा जसपा–एमाले गठबन्धनबाट जसपाका नेता राजकिशोर यादव उम्मेदवार छन् ।कांग्रेस नेतृ यादव अहिले पाँच दलीय गठबन्धन मुलुकको आवश्यकता भएको बताउँछिन् । उनी संविधान विपरीत प्रतिनिधिसभा विघटन गर्ने एमालेलाई पछिल्लो समय जसपाले साथ दिएको भन्दै यी दुवै दल देशमा राजनीतिक स्थिरता र संविधान रक्षाका दृष्टिले बाधक बनेको टिप्पणी गर्छिन् ।आसन्न निर्वाचन, गठबन्धनक

सरकार गठनको तीन वर्ष पूरा

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गठनको तीन वर्ष पूरा भएको छ । राजनीतिक स्थिरता, समृद्धि र सुशासनको नारासहित २०७४ फागुन ३ गते ओली नेतृत्वको सरकार गठन भएको थियो । आफ्नो नेतृत्वको सरकारले स्थिरता, विकास र सुशासनमा चमत्कारपूर्ण काम गरेको प्रधानमन्त्रीको दाबी छ । तर सरकारका काममाथि विभिन्न प्रश्न उठ्न थालेका छन् ।  पार्टीभित्र उत्पन्न विवादकै कारण प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेपछि उहाँले अघि सार्नुभएको राजनीतिक स्थिरिताको नारामै प्रश्न उठेको छ । यस्तै शक्तिशाली सरकार भए पनि विकास निर्माणक...