के तपाईले आफ्नो मोबाइलको आईएमईआई नम्बर दर्ता गर्नुभयो ? यस्तो छ अनलाइनबाटै दर्ता गर्ने तरिका

नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइलको आईएमईआई नम्बर अनिवार्य दर्ता गर्नुपर्ने र दर्ता नभए चलाउन नपाइने घोषणा गरेसँगै आईएमईआई दर्ता गर्नेको संख्या वृद्धि हुँदै गएको छ । प्राधिकरणले साउन १ गतेदेखि मोबाइल म्यानेजमेन्ट डिभाइस सिस्टम (एमडीएमएस) सञ्चालनमा ल्याइसकेको छ । यो सिस्टम लागु भएसँगै नेपाल भित्रिने सबै मोबाइलको आईएमईआई नम्बर दर्ता हुनु पर्नेछ । यदी दर्ता नभए त्यस्ता...