राजनीतिक अन्योलताबीच प्रशासनको बढ्दो जिम्मेवारी

स्थायी सरकारका रूपमा रहेको ब्युरोक्रेसीले व्यावसायिक र सिर्जनशील प्रशासन: विकास, समृद्धि र सुशासन’ नाराका साथ २२ भदौमा निजामती सेवा दिवस मनायो । हरेक वर्ष कर्मचारीले यस्तै आकर्षक नारा तय गर्दै यो दिवस मनाउने गर्छन् तर उनीहरूले तय गरेका नाराअनुसारका काम हुन नसक्दा परिणाम करिबकरिब शून्य जस्तै हुने गरेको छ । विकास, समृद्धि र सुशासनको विषय […] The post राजनीतिक अन्योलताबीच प्रशासनको बढ्दो जिम्मेवारी appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

कार्यालय प्रमुख नहुँदा सेवाग्राही मर्कामा

सप्तरी – गृह–मन्त्रालयले इलाका प्रशासन कार्यालय बोदे बरसाइन सप्तरीका लागि शाखा अधिकृत वा कायममुकायम शाखा कार्यालय प्रमुख व्यवस्था नगर्दा असोज २६ गतेदेखि सेवा प्रवाह रोकिएको छ । इलाका प्रशासनको कामकाजका लागि यसअघि गृह मन्त्रालयले नायब सुब्बा दिनेशकुमार राउतलाई कायम मुकायम शाखा अधिकृतको जिम्मेवारी दिएको समयावधि गत असोज २६ गते सकिएको हो । मन्त्रालयले अर्को व्यवस्था […]

बालेनलाई प्रशासनको आग्रहः सामाजिक सञ्जालमा जथाभावी वक्तव्यबाजी नगर

काठमाडौँ – काठमाडौँ जिल्ला प्रशासन कार्यालयले असल मनसायबाट सम्पादन भएका सरकारी काम र त्यस्तो काममा खटिएका राष्ट्रसेवकलाई निरुत्साहित गर्ने गरी सामाजिक सञ्जालमा अभिव्यक्ति नदिन आग्रह गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी खड्गबहादुर श्रेष्ठले विज्ञप्ति जारी गर्दै आफ्नो पदीय जिम्मेवारी र कर्तव्य पालना गर्न बसेका राष्ट्रसेवक कर्मचारीलाई कर्तव्य पालनामा बाधा र अवरोध नपुर्‍याउन आग्रह गरेका हुन्। […]

गृह प्रशासनको जिम्मेवारी

सर्वसाधारण जनताले नागरिकता वितरण, राहदानीदेखि विभिन्न कागजात बनाउँदा अनावश्यक दुःख र झन्झट व्यहोर्नुपर्ने स्थिति अहिले पनि अन्त्य हुन सकेको छैन । गृह प्रशासनका कर्मचारीहरु अरु कर्मचारी समूहको तुलनामा व्यवहारतः आफूलाई उपल्लो र शक्तिशाली दर्जाका कर्मचारीको रुपमा बुझ्ने र बुझाउने गर्दछन् । शक्ति र सत्ताको अनुभूत गर्ने गृह मन्त्रालयका कर्मचारीहरुले कुन हदसम्म लापरबाही गर्छन् भन्ने एउटा […]

‘८० प्रतिशत कर्मचारी व्यवस्थापन सोर्सफोर्सबाटै गरिंदो रहेछ’

१९ साउन, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी तीन पटक संघीय सांसद बने । तर, पहिलोपटक मात्रै उनले मन्त्री हुने अवसर पाए । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा बसेर कर्मचारी प्रशासनको सञ्चालन र व्यवस्थापन गरिरहेका मोदीलाई संघ र स्थानीय तहबीचको समन्वय तथा सहजीकरणका कामहरु गर्ने मूल जिम्मेवारी छ । पछिल्लो समयमा […]

भारतीय फुटबल महासंघका महासचिव कुशल दासले दिए राजीनामा

अखिल भारतीय फुटबल महासंघका महासचिव कुशल दासले स्वास्थ्यको कारण देखाउँदै आफ्नो पदबाट राजीनामा दिएका छन् । अखिल भारतीय फुटबल महासंघले उनको निर्णयलाई सम्मान गर्दै, महासंघको दैनिक प्रशासनको जिम्मेवारी कार्यवाहक महासचिव सुनन्दो धरलाई दिएको छ ।

आन्तरिक राजश्वमा शाक्य, भन्सारमा भट्टराई नियुक्त

अर्थ मन्त्रालयले मातहतको दुई प्रमुख निकाय आन्तरिक राजश्व विभाग र भन्सार विभागमा दुई सहसचिव पदस्थापन गरेको छ । अर्थ मन्त्रालयका अनुसार आन्तरिक राजश्व विभागको महानिर्देशकमा अर्थ मन्त्रालयका सहसचिव एवम प्रवक्ताको जिम्मेवारी सम्हालेका रितेशकुमार शाक्य नियुक्त भएका छन् । अर्थ मन्त्रालय अन्तर्गतको राजस्व प्रशासनको अर्को महत्वपूर्ण निकाय भन्सार विभागको महानिर्देशकमा सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रका सहसचिव कमल भट्टराईलाई नियुक्त भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ । आन्तरिक राजस्व विभागका नवनियुक्त महानिर्देशक शाक्यले आइतबार साँझ मात्...

स्वच्छ र सक्षम प्रशासनको खाँचो

प्रशासन सेवामुखीभन्दा सुविधामुखी, परिणामभन्दा प्रक्रियामुखी, जवाफदेही र जिम्मेवारी पन्छाउने, सेवकभन्दा शासक बढी भएको गुनासो सत्यको नजिक छ । शासन प्रणालीमा नैतिकता, सदाचार, इमानदारिता र चुस्तताले मात्र पारदर्शिता र सुशासनको प्रत्याभूति सुनिश्चित गर्न सकिन्छ । नेपालको संविधान, २०७२ को धारा ५१ ख (४) मा सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, भ्रष्टाचारमुक्त, जनउत्तरदायी र सहभागितामूलक बनाउँदै राज्यबाट […]

सभा, जुलुस गरे कडा कारबाही गर्ने प्रशासनको चेतावनी

काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले अबदेखि निषेधाज्ञा तोडेर सभा,जुलुस गरेको पाइएमा कानुनी अनुसार कडा कारबाही गर्ने चेतावनी दिएको छ।प्रशासन कार्यालय काठमाडौंले मंगलबार एक सूचना जारी गरि त्यस्ता कार्यले पछिल्लो समय काेराेना संक्रमणदर बढेको भन्दै सभा जुलुस नगर्न भनेकाे हो।प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीद्वारा जारी सूचनामा भनिएको छ,‘पछिल्लो समय अस्पतामा भेन्टिलेटर, आइसियु भरिँदै गएको छ,संक्रमण रोक्न सबै पक्षको उत्तिकै जिम्मेवारी रहन्छ,वर्तमान अवस्थामा भएको सभा,सम्मेलन,ग

माधव छोडेका गणेशलाई मन्त्री उपहार

एमाले विवादमा खनाल–नेपाल समुह छोडेर अध्यक्ष ओली खेमामा लागेका सिन्धुलीका गणेश पहाडीले मन्त्री पद पाएका छन् । प्रधानमन्त्री ओलीले पहाडीलाई समेटेर बिहीबार मन्त्रिपरिषद विस्तार गरेका हुन् । विस्तारित मन्त्रिपरिषदमा ओलीले पहाडीलाई महत्त्वपूर्ण मानिने मन्त्रालय सामान्य प्रशासनको जिम्मेवारी दिएका छन् । पहाडी केही साता अघिमात्रै खनाल नेपाल समुह छाडेर ओली समुहमा लागेका थिए । उनी गत निर्वाचनमा नेकपा एमालेको तर्फबाट सिन्धुली क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए ।