हातहतियार बुझाउन धनुषा प्रशासनको अनुरोध

जनकपुरधाम – मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई भरपर्दो र विश्वसनीय बनाउन धनुषा प्रशासनले इजाजतप्राप्त हातहतियार बुझाउन अनुरोध गरेको छ। जिल्ला प्रशासन कार्यालय धनुषाले शुक्रबार सूचना जारी गर्दै कात्तिक ५ गतेभित्र नजिकको प्रहरी इकाइमा लगत राख्ने गरी हातहतियार बुझाउन अनुरोध गरेको हो। चुनावलाई भरपर्दो र विश्वसनीय बनाउन जिल्लाभित्र रहेका इजाजतप्राप्त हातहतियार बुझाउन अनुरोध […]

सम्बन्धित सामग्री

पर्वको नाममा घरेलु हातहतियार प्रदर्शन नगर्न धनुषा प्रशासनको अपिल

जनकपुरधाम । पर्वको नाममा सार्वजनिक स्थलहरुमा घरेलु हातहतियार प्रदर्शन नगर्न जिल्ला प्रशासन कार्यालय धनुषाले सूचना जारी गरेको छ । मुस्लिम समुदायले मनाउने मोहरम पर्वलाई लक्षित गर्दै धनुषाका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले सार्वजनिक स्थलहरुमा हातहतियार प्रदर्शन नगर्न सूचना जारी गरेका हुन् । उनले विभिन्न सम्प्रदायहरुले मनाउने पर्वहरुलाई शान्तिपूर्ण, मर्यादित, व्यवस्थित एंव सुरक्षित ढंगले मनाउन अनुरोध […]

वैधानिक हतियार प्रहरीमा बुझाउन अनुरोध

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय प्रशासन हातहतियार संकलनमा लागेका छन् । जिल्ला प्रशासन कार्यालय धनुषाले वैधानिक हातहतियार प्रहरी इकाईमा बुझाउन अनुरोध गरेको हो ।आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनलाई भरपर्दो र विश्वसनीय बनाउनलाई धनुषा जिल्ला भित्र रहेका इजाजत प्राप्त हतियारहरू बुझाउन प्रशासनले आग्रह गरेको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले शुक्रबार एक सूचना जारी गर्दै चैत मसान्तसम्म नजिकको प्रहरी इकाईमा इजाजत प्राप्त हतियारहरू बुझाउन सम्बन्धित सम्पूर्ण जिल्ला