राष्ट्रपतिद्वारा संसद् विघटन, वैशाख १७ र २७ गते निर्वाचन

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेकी छन्

सम्बन्धित सामग्री

मलेसियाको संसद् विघटन, ६० दिनभित्र मध्यावधि निर्वाचन हुने

काठमाडौं : मलेसियाका प्रधानमन्त्री इस्माइल साब्री याकोबले संसद् विघटनको घोषणा गरेका छन्। सोमबार संसद् विघटन गर्दै उनले ६० दिनभित्र मध्यावधि निर्वाचन हुने घोषणा गरेका छन्।टेलिभिजनबाट सम्बोधन गर्दै उनले संसद् विघटन र निर्वाचन घोषणाका लागि राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहसँग अनुमति लिइसकेको पनि जनाएका छन्। सन् २०१८ को निर्वाचनपछि देशमा विभिन्न घटनाक्रम विकसित भएका र त्यसले आर्थिक तथा राजनीतिक अवस्थालाई असर गरेकाले तत्काल निर्वाचन गर्नुपरेको उनको भनाइ छ। ‘हामीले फेरि जनत

मलेसियाको संसद विघटन, मध्यावधि निर्वाचन घोषणा

२५ असोज, क्वालालमपुर । मलेसियाको संसद् विघटन गरिएको छ । प्रधानमन्त्री इस्माइली साब्री याकूबले संसद् विघटन गरिएको घोषणा गरेका हुन् । उनले संसद् विघटन गर्दै मध्यावधि निर्वाचन समेत घोषणा गरेका छन् । उनले घोषणा गरेअनुसार आगामी ६० दिन भित्रमा निर्वाचन हुनेछ । टेलिभिजनबाट देशका नाममा सम्बोधन गर्दै उनले संसद् विघटन र निर्वाचन घोषणाका लागि राजा […]

मलेसियामा संसद् विघटन, मध्यावधि निर्वाचन घोषणा

मलेसियाको संसद् विघटन गरिएको छ। प्रधानमन्त्री इस्माइल साब्रि याकोबले संसद विघटन गरिएको घोषणा गरेका हुन्। उनले संसद विघटन गर्दै मध्यावधि निर्वाचन समेत घोषणा गरेका छन्।  उनले घोषणा गरेअनुसार आगामी ६० दिन...

इजरायली संसद् विघटन, तत्काल नयाँ निर्वाचन

इजरायली सांसद्हरूले बिहीबार संसद भङ्ग गर्ने विधेयकलाई अनुमोदन गरेका छन्।

इजरायली संसद् विघटन, तत्काल नयाँ निर्वाचन

जेरुसेलम । इजरायली सांसदहरूले बिहीबार संसद भङ्ग गर्ने विधेयकलाई अनुमोदन गरेका छन् । प्रधानमन्त्री नाफ्ताली बेनेटको क्रस-पार्टी गठबन्धनले संसदमा बहुमत गुमाएपछि संसद् भङ्ग भएको हो । चार वर्षभन्दा कम अवधिमा पाँचौँ पटक नयाँ चुनाव हुन लागेको अधिकारीहरूले बताएका छन् । इजरायलमा पछिल्लो समय राजनीतिक अस्थिरता बढेको छ र प्रत्येक वर्ष जस्तो निर्वाचन भइरहेको छ तर […]

पोर्चुगलका राष्ट्रपतिद्वारा संसद् विघटन, निर्वाचन घोषणा

लिस्बोन– पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो डी सुजाले संसद् विघटनको घोषणा गरेका छन् उनले विहीवार संसद् विघटन गरिएको घोषणा गर्दै आगामी संसदीय निर्वाचनका लागि मितिसमेत तोकेका छन् । राष्ट्रिय टेलिभिजनबाट प्रसारण भएको उनको सम्वोधनमा आगामी सन् २०२२ को जनवरी ३० मा निर्वाचन गर्नेगरी मिति तोकिएको छ । देशमा उत्पन्न राजनीतिक सङ्कट अन्त्यका लागि अहिलेको संसदबाट समाधान […]

हाम्रै पार्टीका केही पात्रका कारण दोस्रोपटक संसद् विघटन भयो: महेन्द्र राय यादव

जनता समाजवादी पार्टीका सांसद महेन्द्र राय यादवले आफ्नै पार्टीका केही सांसदहरूको कारण दोस्रो पटक प्रतिनिधि सभा विघटन भएको बताएका छन्। प्रतिनिधि सभाको शुक्रवारको बैठकमा सम्बोधन गर्दै उनले भने,'तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली एक्लैले दोस्रो पटक संसद् विघटन गर्न सक्दैनथे तर हाम्रै पार्टीका केही पात्रहरूले हस्ताक्षर गरेर दिएका कारण ओलीले संसद् विघटन गर्नु भयो।' जसपाको दल आधिकारिकताको विवाद अहिले निर्वाचन आयोगमा रहेको उनले बताए ।  २० जना सांसदसहित जसपाको समर्थन यो सरकारलाई रहेको उनको बताए ।

‘संसद् विघटन जनमत सङ्ग्रहका नाममा संविधान र गणतन्त्र हटाउने षड्यन्त्र’

नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले संसद् विघटन गर्दै निर्वाचन घोषणा गर्नुमा गम्भीर षड्यन्त्र लुकेको बताएका छन् । केपी ओली अल्पमतमा परेपछि नयाँ सरकार गठनका लागि परेको दाबीलाई बिनाआधार राष्ट्रपतिले अस्वीकार गरेर संसद् विघटन चुनाव गर्न नभई संविधान र व्यवस्था नै परिवर्तन गर्ने षडयन्त्रअनुसार भएको बताएका हुन् । नयाँ सरकार गठन हुन नसकेको भन्दै राष्ट्रपतिले संसद् विघटन गरेर निर्वाचनको मिति घोषणा गर्नुको रहस्य के हो ? अब दलहरूको भूमिका के  भन्ने रातोपाटीको प्रश्नमा उनले भने, ‘

तानाशाह बन्न ओलीले संसद् विघटन गरेका हुन् : डा. बाबुराम भट्टराई

धनकुटा : जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीले निर्वाचन गर्न नभई तानाशाह बन्न संसद् विघटन गरेको आरोप लगाएका छन्।शनिबार जनता समाजवादी पार्टी धनकुटाले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै भट्टराईले प्रधानमन्त्रीले एकपछि अर्को गैर-संवैधानिक कदम चाल्दै गरेको बताएका हुन्।पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादीको साथ पाएर संसद विघटन गरेको आरोप लगाएका छन। उनले अहिलेको अवस्थामा निर्वाचन हुन नसक्ने बताउँदै निर्वाचन भए