खेलकुद पत्रकार पुरस्कृत

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्दै आएको खेलकुद पत्रकारिताको पुरस्कार खेलकुद पत्रकार कमल खत्रीलाई आइतबार प्रदान गरेको छ । युवा तथा खेलकुद मन्त्रालयले एक कार्यक्रम गरेर खेल पत्रकार खत्रीलाई पुरस्कार प्रदान गरेको हो । खत्रीले नगद ५० हजार रुपैयाँ सहित सम्मान पत्र हात परेका छन् । यस्तै विभिन्न सञ्चार माध्यमबाट खेलकुद प...

सम्बन्धित सामग्री

एनएसजेएफको २८औँ स्थापना दिवस, दुई पत्रकार पुरस्कृत

ललितपुर :  नेपाल खेलकुद पत्रकार मञ्च(एनएसजेएफ)ले २८औँ स्थापना दिवसको अवसरमा बुधबार एनएसजेएफ पत्रकारिता अवार्डबाट अग्रज पत्रकार मुकुन्द बोगटी र सुमन बम्जन युवा पत्रकारिता पुरस्कारबाट रमेश सुवेदीलाई सम्मान गरेको छ।मञ्चले  २०७१ सालदेखि अग्रज र २०७६ सालदेखि युवा खेल पत्रकारलाई सम्मान गर्दै आएको छ।  मञ्चले बुधबार मञ्चका पूर्वअध्यक्ष एवं संस्थापक कोषाध्यक्षसमेत रहेका बोगटीलाई नगद २५ हजार तथा युवा पत्रकार सुवेदीलाई एउटा ल्यापटपसहित पुरस्कृत गरेकाे हाे ।

खेलकुद पत्रकार मञ्चबाट दुई पत्रकार पुरस्कृत

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले २७ औं स्थापना दिवसको अवसरमा सोमवार अग्रज पत्रकारिता पुरस्कार जयदेव गौतम र सुमन बम्जन युवा खेल पत्रकारिता पुरस्कार गीता राईलाई प्रदान गरेको छ । हरेक वर्ष भदौ २७ का दिन स्थापना दिवसका अवसरमा १/१ जना अग्रज र युवा पत्रकारलाई सम्मान गर्दै आइरहेको छ । सोहीअनुरुप २७ औं […]