सत्तारुढ गठबन्धनको बैठक, माधव नेपाल उपस्थित भएनन्

काठमाडौं। सत्तारुढ गठबन्धनको बैठक नेता माधव कुमार नेपाल सहभागी भएका छैनन्। सिंहदरबारमा आज बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको सहभागिता रहेको छ। नेता नेपालले सर्वोच्च अदालतको निर्णयपछि गठबन्धनमा सहभागिता हुने बताएका थिए । सरकार बनेपछि प्रधानमन्त्रीसहितको बसेको बिहीबारको बैठकमा भन उनी पुगेनन्।

सम्बन्धित सामग्री

बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सिट बाँडफाँटको टुङ्गो लगाउन सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ।...

सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा सुरु

१६ जेठ, काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ । चुनावी समीक्षाका लागि बोलाइएको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको हो । बैठकमा हालै सम्पन्न स्थानीय तह निर्वाचनको समीक्षा हुने नेताहरुले बताएका छन् ।

सत्तारुढ गठबन्धनको बैठक अघि किन बालकोट पुगे मिनेन्द्र रिजाल ?

काठमाडौं : अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन ‘एमसीसी’ लाई लिएर बालुवाटारमा अहिले सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ। गठबन्धनभित्र एमसीसीलाई लिएर विवाद बढेपछि निर्णायक वार्ताका रुपमा अहिले बैठक बसिरहेको हो। सत्तारुढ गठबन्धनको बैठक अघि भने नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजाल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट्न बालकोट पुगेका थिए। एमसीसीका…

सत्तारुढ गठबन्धनको बैठक स्थगित

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठक स्थगित भएको छ ।  शनिवार अपरान्ह ४ बजे फेरि बस्ने गरी  गठबन्धनको बैठक स्थगित भएको हो । नेताहरूको व्यस्तताका कारण बैठक स्थगित भएको नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले जानकारी दिए ।

सत्तारुढ गठबन्धनको बैठक भोली चार बजे

सत्तारुढ गठबन्धनको बैठक भोली ४ बजे बस्ने भएको छ । आज बालुवाटारमा प्रधानमन्त्री, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र एकिकृत समाजवादीका संयोजक माधवकुमार नेपालबीच भएको भेटवार्ताले गठबन्धनको बैठक बस्ने...

सत्तारुढ गठबन्धनको बैठक बस्दै

काठमाडौँ । आज सत्तारुढ गठबन्धनको बैठक बस्दैछ । स्थानीय तहको निर्वाचनको मिति तयलगायतका बिषयमा छलफल गर्न बैठक बस्दै छ । आगामी जेठ ५ गते स्थानिय तहको म्याद सकिने र संविधान अनुसार म्याद थप गर्न नपाउने व्यवस्थालाई मध्ये नजर गर्दै सत्तारुढ दलको बैठक बस्न लागेको हो ।

सत्तारुढ गठबन्धनको बैठक बस्दै

सरकार संचालनको संयन्त्र गठनदेखि न्यायालयमा आएको संकटको समीक्षा लगायतका विषयमा छलफल गर्न सोमबार सत्तारुढ गठबन्धनको बैठक बस्ने भएको छ ।

बस्यो सत्तारुढ गठबन्धनको बैठक

काठमाडौं : प्रतिनिधिसभाको बैठक बस्नुअघि पाँच दलीय सत्तारुढ गठबन्धनको बैठक बसेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा गठबन्धनको बैठक बसेको थियो। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादवलगायत नेताहरू सहभागी थिए। बैठकमा मन्त्रिपरिषद विस्तार र संसद बैठक सञ्चालनबारे छलफल भएको थियो। एमालेले आफ्नो पार्टीबाट कारबाही गरेको माधवकुमार