फुटबल छाड्ने मनस्थितिमा पुगेका थिए नेमार

४ माघ, काठमाडौं । ब्राजिल तथा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)का फरवार्ड नेमारले कुनै समय आफू फुटबल छाड्ने अवस्थामा पुगेको आश्चर्यजनक खुलासा गरेका छन् । अहिले जुन खेल खेलिरहेका छन् त्यही खेलमा उनी सधैँ खुशी थिएनन् । नेमारले कुनै समयम आफूले फुटबल करियरलाई अन्त्य गर्न चाहेको खुलासा गरेका हुन् । ‘मैले आफैँलाई एकपटक सोधेँ […]