श्रमिकलाई सधैं समस्या: ‘खोप प्रमाणीकरण पाउँदा युद्ध जितेजस्तो’

रोजगारीका राम्रा गन्तव्य मानिएका संयुक्त अरब इमिरेट्स (युएई) र कुबेतले कोरोनाविरुद्ध खोप नलगाएकालाई प्रवेश नदिने यसअघि नै घोषणा गरेका छन्। कतिपय मुलुकले खोप लगाएपछि प्रमाणीकरण गर्नुपर्ने सर्तसमेत अघि सारेका छन्।...

सम्बन्धित सामग्री

यूएई प्रवेश गर्ने नेपालीले क्यूआर कोर्ड भएको खोपको प्रमाणपत्र बोक्नु पर्ने

दोहा- यूएई प्रवेश गर्ने नेपालीले क्यूआर कोर्ड भएको कोरोनाविरुद्धको खोप लगाएको प्रमाणपत्र साथमा बोक्नु पर्ने भएको छ । यूएईस्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गर्दै अब यूएई आउन चाहने नेपाली श्रमिकलाई क्यूआर कोडसहित कोरोना खोप प्रमाणीकरण गरेर मात्र आउन अनुरोध गरेको छ । दूतावासका अनुसार पछिल्लो समय खाडीलगायत धेरै देशहरुले यात्रुको खोप लगाएको प्रमाणमा क्यूआर […]

यूएई आउनेले क्यूआर कोडसहितकाे कोरोना खोपको प्रमाणीकरण गर्न दूतावासको आग्रह

काठमाण्डौ – यूएईमा रहेको नेपाली दूतावासले अब यूएई आउन चाहने नेपाली श्रमिकलाई क्यूआर कोडसहित कोरोना खोप प्रमाणीकरण गर्न आग्रह गरेको छ । पछिल्लो समय खाडी लगायत धेरै देशहरुले यात्रुको खोप लगाएको प्रमाणमा क्यूआर कोड पनि मागिरहेकाले यूएईले पनि चाँडै यस्तो नियम लगाउन सक्ने भन्दै क्यूआर कोड लिन दूतावासले आग्रह गरेको हो ।  नेपालमा रहेका राहदानी नवीकरण गर्नुपर्ने वा नयाँ लिनुपर्नेहरुले कोरोना विरुद्धको खोप लिइ नसकेको अवस्थामा vaccine.mohp.gov.np गएर प्री इनरोलमेन्ट फारम भरि आफूलाई पायक पर्ने ठाउँमा खोप लगाउ...

श्रमिकलाई सधैं समस्याः ‘खोप प्रमाणीकरण पाउँदा युद्ध जितेजस्तो’

काठमाडौं, साउन १७ । सर्लाही हरिवनका राजेश यादव दुई दिनदेखि निकै खुसी छन्। कोरोना भाइरसविरुद्ध खोप लगाएको दुई सातापछि शुक्रबार टेकुस्थित अस्पतालले प्रमाणीकरण गरिदिएपछि उनी खुसी भएका हुन्। रोजगारीका लागि कतार जान खोजेका २७ वर्षीय यादवले खोप लगाएदेखि नै प्रमाणीकरणका लागि प्रयास गरेका थिए। ‘प्रमाणीकरणका लागि कैयौं पटक प्रयास गरे पनि सफल हुन भने सकेको […]