३० साउन, काठमाडौं । विगतमा नेपालमा नयाँ प्रधानमन्त्री नियुक्त हुनासाथ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन वा सामाजिक सञ्जाल मार्फत तत्कालै बधाई दिन्थे । २०७४ सालको निर्वाचन परिणाम सार्वजनिक भएलगत्तै केपी शर्मा ओली प्रधानमन्त्री हुने सुनिश्चित भएपछि मोदीले बधाई दिनकै लागि तत्कालीन विदेशमन्त्री सुष्मा स्वराजलाई काठमाडौं पठाएका थिए । ओलीले प्रधानमन्त्रीको सपथ लिनुभन्दा पहिले स्वराज काठमाडौंमा […]