लोक सेवा आयोग केन्द्रीय कार्यालयका शाखा अधिकृत अख्तियारको फन्दामा

काठमाडौं, ८ बैशाख । लोक सेवा आयोग केन्द्रीय कार्यालय अनामनगरका तत्कालीन शाखा अधिकृत मिम बहादुर शाहीमाथि अख्तियारले मुद्दा दायर गरेको छ । अनामनगरका शाखा अधिकृत शाहीले नेपाल वायु सेवा निगमतर्फको (खुल्ला, समावेशी) सहायक चौथो पदको लागि भएको परीक्षामा आफन्त (छोरी) सहभागी गराई परीक्षार्थीको उत्तरपुस्तिका सच्याई अनियमितता गरको उजुरीको आधारमा अख्तियारले नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो […]

सम्बन्धित सामग्री

शाखा अधिकृत नयाँ भर्ना यथास्थितिमा राख्न उच्च अदालत पाटनको अन्तरिम आदेश

काठमाडौँ । उच्च अदालत पाटनले शाखा अधिकृतको विज्ञापन यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको छ । उच्च अदालत पाटनका न्यायाधीश डा. खुसीप्रसाद थारु र डा.नवराज थपलियाको संयुक्त इजलासले आइतबार लोक सेवा आयोग र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई विपक्षी बनाई दायर गरिएको मुद्दामा सो आदेश दिएको हो । ‘ लोक सेवा आयोग मिति २०७६ मङ्सिर […]

०७६ का अधिकृत उम्मेदवारद्वारा अन्तिम नतिजा प्रकाशित गरिदिन गुहार

काठमाडौँ । २०७६ को शाखा अधिकृत विज्ञापनका परीक्षार्थिहरुले अन्तिम नतिजा प्रकाशित गरिदिन लोक सेवा आयोग र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई गुहार मागेका छन् । लिखित परीक्षा उत्तीर्ण भई आयोगको अन्तर्वार्तासमेत दिएको चौथो महिना लाग्दासमेत सुनुवाइ हुने कुनै सङ्केत नदेखिएपछि पनि परीक्षार्थिहरुले पुनः लोक सेवा आयोगका अध्यक्ष, सचिव तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन […]

कोभिड–१९ सङ्क्रमित परीक्षार्थीका लागि विशेष परीक्षा केन्द्र तोकियो

काठमाडौँ । लोक सेवा आयोग काठमाडौँ कार्यालयले कोभिड –१९ सङ्क्रमित परीक्षार्थीका लागि विशेष परीक्षा केन्द्र तोकेको छ । यही श्रावण २३ र ३० गते हुने शाखा अधिकृत र नायब सुब्बाको प्रथम चरणको परीक्षामा सहभागी हुने परीक्षार्थीहरुमध्ये कोभिड –१९ सङ्क्रमण पुष्टि भएका परीक्षार्थीहरूका लागि विशेष परीक्षा केन्द्र कायम गरिएको हो । परीक्षा पूर्वनिर्धारित मिति मै सञ्चालन […]

न्याय सेवाका शाखा अधिकृतको लिखित परीक्षा नतिजा सार्वजनिक

काठमाडौँ । न्याय सेवाका शाखा अधिकृतको लिखित परीक्षा नतिजा सार्वजनिक भएको छ । लोक सेवा आयोग केन्द्रीय कार्यालय अनामनगरले सोमबार २०७७ पुस १५, १६ र १७ गते लिएको न्याय सेवाको न्याय, कानून र सरकारी वकील समूहको राजपत्र तृतीय(शाखा अधिकृत वा सो सरह)को लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो । आयोगले खुल्लातर्फ एक सय ३६, महिला […]

लोकसेवा र सामान्य प्रशासन मन्त्रालयको अकर्मण्यता

यस वर्षको शाखा अधिकृतको नतिजा लोक सेवा आयोग केन्द्रीय कार्यालय अनामनगरले मिति २०७४।०८।१२ गते निष्काशन गरे सगै गत वर्ष मिति २०७३।०८।१५ मा मध्यमाञ्चल क्षेत्रीय निर्देशनालय नया वानेश्वरवाट नासु सिफारिस भएका २६ जना उम्मेद्वारहरु पनि शाखा अधिकृत सिफारिस हुनुभयो । उक्त नासु विज्ञापनको नतिजामा वैकल्पिक उम्मेद्वारहरुलार्इ सेवा प्रवेशको अवसर प्राप्त हुनुपर्ने हो । सो समयमा …