चितवन : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको चितवनको नारायणी नदी किनारमा महाधिवेशनको आज भएको उद्घाटनपछि भएको सवारी जाममा ४ वटा एम्बुलेन्स फसेका छन्।साँझ करिब ६ बजे भरतपुर महानगरपालिका-१२ हाम्रो चोकमै ३ वटा एम्बुलेन्स जाममा परेका छन्। २ वटा सौराहातर्फ जाँदै गरेका र २ वटा नारायणगढतर्फ जाँदै गरेका एम्बुलेन्स निकै लामो सवारी जाममा फसेका छन्।यसैगरी आफू चढेर आएको गाडी नै फेला पार्न नसक्दा महाधिवेशनबाट फर्किने सहभागीहरू अलपत्र परेका छन्।धेरै भीड भएक