शिक्षकको नयाँ पोशाक तोकियो

६ जेठ, काठमाडौं । सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको पोशाक परिवर्तन हुने भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाले सूचना जारी गर्दै चालु शैक्षिक सत्रदेखि नयाँ पोशाक तोकिएको जानकारी दिएको छ । खैरो गाढा रङको पाइन्ट र कोट, हल्का नीलो रङको सर्ट, खैरो गाढा रङको ज्याकेट,कलेजी रङको स्वेटर र […]

सम्बन्धित सामग्री

इटहरीका सबै विद्यालयमा एउटै पोशाक

२६ माघ,विराटनगर। इटहरी उपमहानगरपालिकाले आगामी शैक्षिक सत्रबाट निजी तथा सरकारी विद्यालयका विद्यार्थीका लागि एउटै पोशाक लागू गर्ने निर्णय गरेको छ । नगर शिक्षा समितिले नयाँ शैक्षिक सत्रका लागि एउटै पोशाक लागू गर्ने निर्णय गरेको हो । इटहरीमा १३४ निजी र ३६ सामुदायिक गरि १७० वटा विद्यालय छन् । ती विद्यालयमा ६३ हजार ५ सय २६ […]

पाँचथरका विद्यालयमा जातीय पोशाक अनिवार्य

काठमाडाैं । पाँचथरको एक विद्यालयमा जातीय पोशाक अनिवार्य गरिएको छ । फिदिमको रानीटार माध्यमिक विद्यालयमा हप्ताको सोमबार र बिहीबार विद्यार्थी तथा शिक्षकहरूलाई आ–आफ्नो जातीय पोशाक लगाउन अनिवार्य गरिएको हो । लोप हुन लागेको संस्कृति र परम्परा संरक्षण गर्न हप्ताको दुई दिन जातीय पोशाक अनिवार्य गरिएको हो । गुरुङ, तामाङ, लिम्बु, राई, ब्राह्मण, क्षेत्री, दलित समुदायका […]

सिन्धुलीमा राष्ट्रिय पोशाक सिलाई तालिम सञ्चालन

सिन्धुली । सिन्धुलीको सिन्धुलीमाडीमा नेपाली राष्ट्रिय पोशाक सिलाई तालिम सञ्चालन गरिएको छ । राष्ट्रिय पोशाक सिलाई तालिम यहि फागुन ११ गतेदेखि सञ्चालन गरिएकाे हाे । बेरोजगारलाई सीप र रोजगारी समेत हुने गरी सिन्धुलीमाडीमा नेपाली राष्ट्रिय पोशाक दौरा सुरुवात कटाई तथा सिलाई तालिम सञ्चालन गरिएको हाे । कमलामाई नगरपालिकाको आर्थिक सहयोगमा नेपाल कपडा तथा सिलाई व्यवसायी […]

दशौं अन्तर्राष्ट्रिय पोशाक तथा टोपी दिवस मनाइयो (तस्बिरहरु)

आइतबार नेपालमा दशौं अन्तर्राष्ट्रिय पोशाक तथा टोपी दिवस मनाइएको छ। यसैक्रममा पर्यटन बोर्डमा आयोजित एक कार्यक्रममा सहभागीहरूले नेपाली पोशाक तथा टोपी लगाएर अन्तर्राष्ट्रिय पोशाक तथा टोपी दिवस मनाएका छन् । सोही कार्यक्रमका तस्बिरहरुलाई हामीले

१०औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइयो

मौलिकता, सम्पदा, धरोहरको संरक्षण, राष्ट्रिय पोशाक, झण्डा स्वाभिमानको पहिचान भन्ने नारासहित १०औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइएको छ ।

चोयाका पोशाक बनाउने सिपले दिलायो मनग्य आम्दानी

म्याग्दी : मालिका गाउँपालिका वडा नं २ रुम बेली तल्लो गाउँका ४९ वर्षीय भरीबहादुर पर्तेलले चोयाका पोशाक बनाएर जीविकोपार्जन गर्दै आएका छन्। पर्तेलले दुई वर्षयता जंगलबाट निगालो ल्याई त्यसबाट चोया निकालेर टोपी, कोट, इस्टकोट, पाइन्ट, जुत्ता, झोला, मनिब्याग लगायत पोशाक बनाउँछन्। यसरी बनाएका पोशाक बिक्री गर्छन्। यसका लागि उनी ती पोशाक आफैँ लगाएर गाउँघर तथा शहरबजार पुग्छन्। ‘मेरो आम्दानीको स्रोत भनेकै यही कला हो। मैले चोयाबाट शिरदेखि पाउसम्म लगाउने पोशाक बुन्न जानेको छु’, उनी भन्छन्

सामुदायिक विद्यालयका शिक्षकको पोशाक परिवर्तन

काठमाडौँ – सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूको पोशाक परिवर्तन गरिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक कर्मचारीहरूको पोशाक परिवर्तन भएको ड्रेस कोड लागू गर्न जेठ ६ गते निर्णय गरेको हो। जसअनुसार महिला तथा पुरुष शिक्षकहरूको लागि गाढा खैरो रंगको सुट, हल्का निलो रंगको कमिज, गाढा खैरो रंगको ज्याकेट, कलेजी रंगको स्वेटर, कालो जुत्ता सहितको ड्रेस […]

खेलाडीलाई पोशाक वितरण

चितवन । चितवनको भरतपुर महानगरपालिका खेलकुद विकास समितिले खेलाडीहरुलाई पोशाक वितरण गरेको छ । महानगरभित्रका खेलाडीहरुको पोशाकमा एकरुपता ल्याउन र खेलमा थप उत्साह बढाउन ट्रयाकसुटको सेट सहयोग गरिएको संयोजक विकास श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार महानगरका विभिन्न खेलकुद प्रतियोगिताबाट छनौट भइ जिल्लामा प्रतिस्पर्धा गर्न तयार १ सय ६३ खेलाडी र १६ जना कोचलाई पोशाक […]

पारालम्पिक टोलीलाई केल्मीद्वारा खेल पोशाक प्रदान

१ भदौ, काठमाडौं । जापानमा हुने टोकियो पारालम्पिकमा सहभागी हुने नेपाली टोलीलाई कामरु ट्रेडिङ प्रालिले केल्मीको खेल पोशाक मंगलबार प्रदान गरेको छ । नेपालमा केल्मीको आधिकारिक बिक्रेता कामरुले पूर्वसम्झौता बमोजिम टोलीलाई खेल पोशाक प्रदान गरेको हो । कामरुले टोकियोमै सम्पन्न ३२औं ग्रीष्मकालीन टोकियो ओलम्पिकमा सहभागी नेपाली टोलीलाई पनि केल्मीको खेल पोशाक प्रायोजन गरेको थियो । […]

तस्विरमा हेर्नुहोस् राष्ट्रिय पोशाक दिवस

हाम्रो शान, हाम्रो पहिचान, राष्ट्रिय पोशाक हाम्रो पहिचान’ भन्ने नारासहित शुक्रबार राष्ट्रिय पोशाक दिवस मनाइएको छ । सो अवसरमा काठमाडौंघरमा सद्भाव -याली निकाली दिवस मनाएको छ । नेपालको राष्ट्रिय पोशाक लोप हुने अवस्थमा पुगेकाले संरक्षणमा जुट्नुपरेको आयोजकको भनाइ छ । नेपालमा रहेका सम्पूर्ण जातजातिको पहिचान बोक्ने सबै पोशाक राष्ट्रिय पोशाक भएको तर दौरा, सुरुवाल, टोपी र गुन्यूचोली देशको साझा राष्ट्रिय पोशाक भएको उनीहरु बताउँछन् । राष्ट्रिय पोशाक संरक्षण महाअभियानको पहलमा नेपालको राष्ट्र