सुशील कोइराला र रामचन्द्र पौडेलविरुद्ध बागी उठेका कांग्रेस नेताहरूको कारबाही फुकुवा

उपचुनावलाई लक्षित गरेर तनहुँ १ मा दुईपटक स्वतन्त्र उम्मेदवार बनेका जोशी र चितवनको तत्कालीन क्षेत्र नम्बर ४ मा स्वतन्त्र उम्मेदवार बनेका कोइरालाको कारबाही फुकुवा भएको हो ।

सम्बन्धित सामग्री

सुशील कोइराला क्यान्सर अस्पतालमा आगलागी

१८ चैत नेपालगञ्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको रेडियोलोजी विभागमा आगलागी भएको छ । आइतबार दिउँसो साढे चार बजे विभागको सिटी स्क्यान रुमबाट आगो सल्किएको थियो । करिब २५ मिनेटपछि पुगेको नेपालगञ्ज उपमहानगरपालिकाको बारुण यन्त्रसहितको टोलीले डेढ घण्टापछि आगलागी नियन्त्रणमा लिएको बारुणयन्त्र शाखाका प्रमुख झइनबहादुर खड्काले बताए । अल्ट्रासाउण्ड, एक्स रे, लिन्याक […]

सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा २९ हजार बिरामीले सेवा लिए

बाँकेको खजुरा गाउँपालिकामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा अहिलेसम्म २९ हजार दुई सय ५५ क्यान्सरका बिरामीले सेवा लिएका छन्।

सुविधा थप्दै सुशील कोइराला क्यान्सर अस्पताल

बाँकेको खजुरा गाउँपालिका- ७ मा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बिरामी आउने गर्दछन्। तीन प्रदेशको क्यान्सर अस्पताल यो मात्रै हो। नारायणी नदी पश्चिमका जनतालाई यो अस्पतालले सेवा दिइरहेको छ। सय बेडको संरचनागत स्वीकृति भएको अस्पतालमा अहिले ५७ बेड रहेको छ। आइसियु निर्माण भइसकेकाे छ भने क्यान्सर बिरामीका लागि अतिआवश्यक […]

सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको अध्यक्षमा महेन्द्र मल्ल  चयन

सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको अध्यक्षमा महेन्द्र मल्ल  चयन भएका छन्। बुधबार सम्पन्न अधिवेशनले मल्लको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।

सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा आइसीयू सेवा सञ्चालनमा

सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा आइसीयू सेवा सञ्चालनमा आएको छ। अस्पतालमा रहेको ६ शय्या क्षमताको आइसीयूको स्वास्थ्य मन्त्री पदम गिरीले औपचारिक उदघाटन गरेका हुन्।

सुशील कोइराला क्यान्सर अस्पतालमा आइपुग्यो ‘लिन्याक’ मेसिन

नेपालगञ्ज – सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा क्यान्सरका बिरामीका लागि अत्यावश्यक मानिने ‘लिन्याक’ मेसिन आइपुगेको छ। अस्पतालका कार्यकारी निर्देशक तथा कार्डियोथोरासिक एण्ड भास्कुलर सर्जन तथा क्यान्सर रोग विशेषज्ञ डा. निरज भट्टराईले लामो समयदेखिको पहलपछि मेसिन आइपुगेको बताए। उनले भने, ‘क्यान्सरका बिरामीका लागि अत्यावश्यक मानिने लिन्याक मेसिन खजुरामा आवश्यक थियो। सरकारी बजेटबाट किनिएको यो मेसिन […]

सुशील कोइराला क्यान्सर अस्पतालमा बढ्दै विरामीको चाप

काठमाडौं । बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल पश्चिम नेपालका जनतालाई वरदान सावित हुँदै गएको छ । अस्पतालले सेवा विस्तार गरेसँगै क्यान्सर अस्पताल खजुरामा उपचारका लागि आउने विरामीको चाप बढेको छ । क्यान्सरको उपचारका लागि भरतपुर क्यान्सर अस्पताल चितवन र वीर अस्पताल काठमाडौं पुग्नुपर्ने बाध्यताको अन्त्य भएको छ । खजुरामा ब्राकीथेरापी मेसिन जडान […]

सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा क्यान्सरको ब्राकिथेरापी उपचार सेवा सुरु

बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा क्यान्सरको ब्राकिथेरापी उपचार सेवा सुरु भएको छ।

सुशील कोइराला क्यान्सर अस्पतालमा खजुराबासीलाई नि:शुल्क ओपीडी सेवा

सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराले खजुरा गाउँपालिकामा स्थायी बसोबास गर्ने नागरिकका लागि ओपीडी सेवा नि:शुल्क गर्ने निर्णय गरेको छ।