काठमाडौँ- स्थानीय तह निर्वाचनको परिणाम सार्वजनिक भइरहेको छ । बुधबार बिहानसम्म ३८६ पालिकाको नतिजा सार्वजनिक भएको छ । जसमध्ये नेकपा एमाले दोस्रो स्थानमा छ ।
एमालेले हालसम्म ११४ पालिका जितेको छ ।
नेकपा एमाले विजयी भएका पालिकाहरू
मनाङको मनाङ ङिस्याङ गाउँपालिका: अध्यक्ष कान्छा घले
मनाङको चामे गाउँपालिक...