ज्वरो फैलिएसँगै कोरोनाको त्रास

पछिल्लो समयमा स्याङ्जा जिल्लाभित्रका स्वास्थ्य केन्द्रदेखि अस्पतालहरूसम्म ज्वरोका बिरामीको चाप बढ्दै गएको छ। यहाँका सरकारी अस्पतालदेखि निजी अस्पताल र स्वास्थ्य केन्द्रमा ज्वरोका बिरामी बढेका छन्। सदरमुकामस्थित जिल्ला अस्पतालमा दैनिक आउने बिरामीमध्ये आधाभन्दा बढी ज्वरोको समस्या लिएर आउने गरेको अस्पतालका प्रमुख डा. रमेश आचार्यले बताउनुभयो।

सम्बन्धित सामग्री

‘अर्थतन्त्र बिरामी हुन नदिने गरी काम गर्नुपर्छ’

५ फागुन, काठमाडौं । कोरोनाको त्रास कम भएसँगै देखिएको लगानीयोग्य रकम (तरलता) अभावको समस्या अहिले पनि उस्तै छ । कर्जा लगानीमा आक्रामक देखिएका बैंकहरुको निक्षेप संकलन भने अत्यन्तै न्युन छ । अहिले वाणिज्य बैंकहरुको तुलनामा विकास बैंकहरु केही सहज अवस्थामा रहेको डेभलपमेन्ट बैंकर एसोसिएसनका अध्यक्ष प्रद्युम्न पोखरेल बताउँछन् । उनको भनाइमा अहिले अर्थतन्त्रलाई ज्वरो आएको […]