शाहरुखले भने-‘दिलवाले दुल्हनिया ले जायेंगे’को सट्टा ‘पठान’ हेर्न रुचि राख्छु

काठमाडौं । बलिउड अभिनेता शाहरुख खानले आफूलाई ‘दिलवाले दुल्हनिया ले जायेंगे’को सट्टा ‘पठान’ हेर्न रुचि रहेको बताएका छन् । धेरै कठिनाइको बाबजुद एक्सन हिरो बनेको उनले अब फेरि डीडीएलजेको राजा बन्ने इच्छा नरहेको बताए । यशराज फिल्म्सले यो भ्यालेन्टाइन सप्ताहमा भारतका ३७ सहरमा डीडीएलजे रिलिज गर्ने निर्णय गरेपछि शाहरुखको उक्त टिप्पणी आएको हो । शाहरुखले […]