मेरो जिन्दगीको एउटा अध्याय सकियो : विराज महर्जन

१७ चैत, काठमाडौं । नेपाली फुटबलका कप्तान विराज महर्जनले सोमबार थ्री नेसन्स कप फुटबल प्रतियोगितापछि सन्यास लिए । ३१ वर्षीय विराजले सोमबार बंगलादेशविरुद्धको फाइनल खेलमा अन्तिम मिनेटमा मैदान प्रवेश गर्दै नेपालका लागि ७३ क्याप जिते । नेपालले बंगलादेशलाई २-१ ले पराजित गरेपछि उपाधिसहित विराजको विदाइलाई सुखद भयो । घरेलु मैदानमा उपाधि जित्दै सन्यास लिन पाउनु […]