रोल्पा : रोल्पाको सुकीदह गाउँपालिका तथा वडा कार्यालयहरुमा स्थानीयले तालाबन्दी गरेका छन्। गत मंसिर २९ गते गाउँसभाले सुकीदह गाउँपलिकाको नाम परिवर्तन गरी गंगादेव राखेको र केन्द्रलाई सुखाओढारबाट सानोडाँडा सारिएकोमा स्थानीयले विरोध गरेका हुन्।
गाउँसभाले गरेको उक्त निर्णयको विरोध गर्दै आइतबार सुकीदहमा विरोध प्रर्दशनसमेत भएको...