अख्तियारलाई एक भुक्तभोगीको प्रश्न– चयनमुखी अभियोजनले न्याय बाँच्ला ?

काठमाडौं– अख्तियार सार्वजनिक पद धारण गरेका व्यक्तिले भ्रष्टाचार गरी अख्तियारको दुरूपयोग गरेको सम्बन्धमा अनुसन्धान गरी भ्रष्टाचार नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने संवैधानिक निकाय हो । सामान्यतया त्यस्तो निकायमा काम गर्ने व्यक्तिहरू सार्वजनिक रूपमा निस्कलंकित भएको अवस्थामा आम मानिसको विश्वास र भरोसा बढी हुने अवस्था बन्न सक्छ । अख्तियारले वर्षेनी राज्यको सार्वजनिक क्षेत्रमा भएका कैँयन भ्रष्टाचार […]