विज्ञापनको भरमा गुणस्तरहीन टाइलको व्यापार, भारतबाट ल्याएर ‘मेड इन नेपाल’को हल्ला !

नेपालको निर्माण सामग्री बजारमा पछिल्लो समय ‘आत्मनिर्भरता’को नारा निकै सशक्त रूपमा स्थापित भएको छ । विशेषगरी भुइँ र भित्तामा प्रयोग हुने टाइल तथा मार्बलमा ‘मेड इन नेपाल’को ट्यागसहित दर्जनौं ब्रान्डहरू बजारमा देखा परेका छन् । बजारमा ल्यामिनार(Laminar), सोमानी(Somany), कजारिया (Kajaria) जस्ता ब्रान्डहरूले आफूहरूलाई बलियो, प्रमाणित, गुणस्तरीय र ‘नेपाली उत्पादन’ दाबी गर्दै आएको भएपनि कतिपयले नेपाल […]