विराटनगर : मुख्यमन्त्री शेरधन राईले तत्काल प्रदेश सरकार विस्तार नहुने बताए। आइतबार मन्त्रिपरिषद कार्यालयमा पत्रकारसँग कुरा गर्दै मुख्यमन्त्री राईले मन्त्रालयको संख्या बढाउन छलफल भइरहेको तर कति संख्यासम्म हुने भन्ने निष्कर्षमा नपुग्दा सरकार विस्तार केही ढिला हुन सक्ने बताएका हुन्।
‘सरकार विस्तार गर्ने विषयमा छलफल भइ...