काठमाडौं, १५ असोज । नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले आफ्नो दलका कारण नाकाबन्दीको सामना गरिएको र चुच्चे नक्शा जारी भएको बताएका छन् । उनले एमालेको विधान महाधिवेशनमा बोल्दै एमालेले ठूलो चुनौती सामना गरेर चुच्चे नक्शा जारी गरेको बताएका हुन् । ‘एमालेका कारण नाकाबन्दीको सामना गरियो,’ ज्ञवालीले गोदावरीमा आयोजित विधान महाधिवेशनमा भने, ‘एमालेकै कारण चुच्चे नक्शा […]