सहरी क्षेत्रमा दुर्घटना बढ्दो

बाँकेका सहरी क्षेत्रमा गाडी दुर्घटनामा वृद्धि भएको छ । ट्राफिक नियम पालना नहुँदा दैनिक दुर्घटना भइरहेका छन् । तैपनि नियमन अझै फितलो छ । उल्लंघन गर्नेबाट जरिवाना लिँदा पनि सडक दुर्घटना न्यूनीकरण हुन सकेको छैन । सामान्य जरिवानापछि कारबाहीबाट उन्मुक्ति पाउने हुँदा पनि सवारी चालकले तीव्र गतिमा सवारी साधन चलाउँछन् । जसले गर्दा सडक दुर्घटनालाई बढावा दिएको छ । बाँकेमा पछिल्लो साढे नौ महिनाको अवधिमा ५४ जनाले सवारी दुर्घटनामा ज्यान गुमाइसकेका छन् ।

सम्बन्धित सामग्री

विज्ञान र प्रविधिको क्षेत्रमा महिलाको उपस्थिति बढ्दो

काठमाडौं – विज्ञहरुले विज्ञान प्रविधिको क्षेत्रमा महिलाको सङ्ख्या बढ्दै गए पनि नीति निर्माण र नेतृत्व तहमा उनीहरुको उपस्थिति न्यून रहेको धारणा राखेका छन् । ‘विज्ञानमा महिला र किशोरीसम्बन्धी अन्तर्राष्ट्रिय दिवस’का अवसरमा आज यहाँ आयोजित गोष्ठीमा बोल्दै विज्ञहरूले राज्यको समावेशी नीति र महिला शिक्षाको पक्षमा बढ्दो जनचेतनाका कारण यस क्षेत्रमा महिलाहरुको सङ्ख्या बढ्दो रहेको बताए । […]

गणतन्त्र पछि सबै क्षेत्रमा महिलाको सहभागिता बढ्दो छ : सञ्चारमन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गणतन्त्र पछाडि सबै क्षेत्रमा महिलाको सहभागिता बढ्दै गएको बताउनुभएको छ । मिडिया एड्भोकेसी ग्रुप (म्याग)ले तयार पारेको परराष्ट्र मामिलामा रिपोर्टिङ गर्ने महिला पत्रकारहरूको अवस्थाबारे अध्ययन प्रतिवेदन सार्वजनिक कार्यक्रममा मन्त्री शर्माले यस्तो बताउनुभएको हो । “गणतन्त्र पछाडि सबै क्षेत्रमा महिलाहरूको सहभागिता बढ्दो छ । सामाजिक बनावट, भोगाइका कारण नै पनि …

पाशुपत क्षेत्रमा बढ्दो भक्तजन (तस्बिरहरु)

काठमाडौँ – शिवरात्री नजिकिएसँगै काठमाडौँको गौशालास्थित पाशुपत क्षेत्र पुग्ने भक्तजनको संख्या बढ्दो छ। शिवरात्री यस वर्ष मंगलबार परेको छ। शिवरात्रीको लागि पाशुपत क्षेत्रका पर्खालमा शिव–पार्वतीसहित भगवानको पेन्टिङ गरिएपछि पछिल्लो समय पशुपति पुग्नेहरु भक्तजन ह्वात्तै बढेको हो। भक्तजनसँगै शिवरात्री मान्न पशुपति पुग्ने जोगी सन्न्यासीहरुको संख्या बढिरहेको छ। शिवरात्री शिवमार्गीहरुको ठूलो पर्व हो। यही शिवरात्रीको क्रममा पशुपति […]

सीमा क्षेत्रमा कोरोना सङ्क्रमण बढ्दो

बैतडी, १५ माघ: भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण दर बढ्दै गएको छ । यहाँ हाल दिनहुँ कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । विगत १५ दिनयता प्रदेशमा सात हजारभन्दा बढीमा सङ्क्रमण पुष्टि भइसकेको छ । स्वास्थ्य निर्देशनालयको तथ्याङ्कअनुसार गत पुस २८ गतेदेखि हालसम्म सात हजार ३१८ जनामा सङ्क्रमण पुष्टि भएको छ । सोही […]

नेपालको पूर्वाधार क्षेत्रमा चीनको बढ्दो लगानीको रहस्य

काठमाडौं, ५ पौष । चीनले नेपालका पूर्वाधार क्षेत्रमा थप लगानीका लागि इच्छा बढाइरहेको छ । यसका लागि उसले सहकार्यको चाहना राखेको छ। विभिन्न जलविद्युत परियोजनाहरु, विमानस्थल र सडकलगायतका पूर्वाधारमा हात हालेको चीनले थप पूर्वाधार क्षेत्रमा लगानीको चाहना व्यक्त गरेको हो। सिचुवान प्रान्तको यिपिन सहरस्थित नेपाली महावाणिज्य दूतावासका अधिकारीहरूसँगको भेटमा चिनियाँ पक्षले जलविद्युत्, निर्माणाधीन विमानस्थल, विद्युतीय […]

तराईका कुन क्षेत्रमा कस्तो छ हुस्सु–कुहिरो?

काठमाडौँ – चिसो बढ्दो क्रममा रहेसँगै तराईका क्षेत्रमा हुस्सु–कुहिरो पनि बाक्लिन थालेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका केही स्थानमा अहिले हुस्सु तथा कुहिरो लागेको छ । बिहानको समयमा देशका पश्चिम तराईका केही स्थानमा हुस्सु–कुहिरो तथा मध्य र पूर्वी तराइका थोरै स्थानहरुमा हुस्सु लागेको भए पनि मध्यान्ह तिर हटेर जाने सम्भावना रहेको […]

कञ्चनजङ्घा संरक्षण क्षेत्रमा नाउरको सङ्ख्या बढ्दो

ताप्लेजुङको कञ्चनजङ्घा संरक्षण क्षेत्रमा नाउरको सङ्ख्या विगतका वर्षमा भन्दा बढ्दै गएको छ । गत महिना नाउर गणनाको तथ्याङ्कले यसको सङ्ख्या बढ्दो देखाएको हो । गत महिमा विश्व वन्यजन्तु कोष र कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को सहकार्यमा नाउरको गणना भएको थियो । गणनामा कञ्चनजङ्घा संरक्षण क्षेत्रभित्र एक हजार ४२१ सङ्ख्यामा नाउर रहेको कञ्चनजङ्घा संरक्षण क्षेत्रका कार्यालय …

कञ्चनजङ्घा संरक्षण क्षेत्रमा नाउरको सङ्ख्या बढ्दो

ताप्लेजुङको कञ्चनजङ्घा संरक्षण क्षेत्रमा नाउरको सङ्ख्या विगतका वर्षमा भन्दा बढ्दै गएको छ । गत महिना नाउर गणनाको तथ्याङ्कले यसको सङ्ख्या बढ्दो देखाएको हो ।

आजको बाढी बुलेटिन, यी नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं : मनसुनका कारण देशका विभिन्न स्थानमा अविरल वर्षा जारी छ। सोही क्रममा विभिन्न नदीको बहाव बढ्दो छ। जसका कारण आएको बाढीले नदीको तटीय क्षेत्रमा क्षति बढ्दो छ। शनिवार पनि बाढीको बहाव बढ्ने जल तथा मौसम विभाव बाढी पूर्वानुमान शाखाले जनाएको छ। कोशी, कर्णाली, महाकाली, कन्काई, पश्चिम राप्ती, बबई जलाधारका…