अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले यस हप्ताको अन्त्यमा दक्षिण कोरियाको भ्रमणका क्रममा असैनिकृत क्षेत्रको भ्रमण गर्ने भएकी छिन् । हत्या गरिएका जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको राजकीय अन्त्येष्टिमा भाग लिन हाल टोकियोमा रहेकी उपराष्ट्रपति ह्यारिस बिहीबार असैनिकृत क्षेत्रमा जाने तालिका रहेको ह्वाइट हाउसले जनाएको छ । ह्यारिसको भ्रमणले उत्तर कोरिया अमेरिकासँग थप क्रुद्ध हुने अनुमान गरिएको छ । अगस्टमा नि:शस्त्र क्षेत्रमा भ्रमण गर्दा अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसीलाई &lsqu
रुसले आफ्नो मुलुकमा प्रवेश प्रतिबन्ध लगाइएका महत्त्वपूर्ण अमेरिकी व्यक्तिहरुको अद्यावधिक सूची जारी गरेको छ। सूचीमा अमेरिकी राष्ट्रपति जो बाइडेन, उपराष्ट्रपति कमला ह्यारिस, फेसबुकका मार्क जुकरवर्ग र अमेरीकाका पूर्वविदेशमन्त्री हिलारी क्लिन्टन पनि छन्।...
अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिस कोरोना भाइरसबाट सङ्क्रमित हुनुभएको छ । शङ्का लागेपछि मङ्गलबार कोरोना परीक्षण गरिएकोमा सङ्क्रमण पुष्टि भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । “उहाँलाई कुनै ठोस लक्षण देखिएको छैन भने कुनै स्वास्थ्य समस्या पनि भएको छैन, तर आइसोलेसनमा भने बस्नु भएको छ,” उहाँका प्रवक्ताले भनेका छन् । प्रवक्ताले जारी गरेको वक्तव्यमा उपराष्ट्रपति ह्यारिसले […]
अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिस एक घन्टा २५ मिनेटका लागि देशको राष्ट्रपति बनेकी छन् ।
अघिल्लो साता राष्ट्रपति जो बाइडन नियमित कोलोनोस्कोपी जाँच गराउनका लागि वाल्टर रीड नेसनल मिलिटरी अस्पताल गएका थिए । उनले जाँच अवधिको समय उपराष्ट्रपति ह्यारिसलाई उपलब्ध गराए ।
लगभग डेढ घन्टापछि बाइडनले आफ्नो पद पुनः लिए । चिकित्सकहरूका अनुसार, राष्ट्रपति स्वस्थ छन् र कर्तव्य निर्वाह गर्नका लागि तम्तयार छन् ।
एजेन्सी । अमेरिकी उपराष्ट्रपछि कमला ह्यारिस राष्ट्रपतिको अधिकार पाउने पहिलो महिला बकेकी छन् । अमेरिकी राष्ट्रपति जो बाइडेन स्वास्थ्य जाँचका लागि जाँदा ह्यारिसलाई राष्ट्रपतिको अधिकार प्रत्यायोजन गरिएको हो । राष्ट्रपति जो बाइडेनको नियमित स्वास्थ्य परीक्षण सुरु भएसँगै उपराष्ट्रपति कमला ह्यारिस छोटो समयका लागि राष्ट्रपतिको अधिकार प्राप्त गर्ने पहिलो अमेरिकी महिला बनेककाे बीबीसीले जनाएको छ । […]
काठमाडौँ- अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस राष्ट्रपतिको अधिकार पाउने पहिलो महिला बनेकी छन् । राष्ट्रपति जो बाइडेन बाइडनलाई नियमित कोलोनोस्कपीको परीक्षणका क्रममा शुक्रवार एनेस्थेसिया दिइएका बेला ८५ मिनेटका लागि ५७ वर्षकी ह्यारिसलाई राष्ट्रपतिका रूपमा अधिकार दिइएको थियो। अमेरिकामा राष्ट्रपतीय अधिकार पाउने उनी पहिलो महिला रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । उनलाई अधिकार प्रत्यायोजन प्रक्रियामार्फत नै […]
अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस राष्ट्रपतिको अधिकार (केही समयका लागि) प्राप्त गर्ने पहिलो महिला बनेकी छन्। राष्ट्रपति जो बाइडेन उपचारका लागि भर्ना हुँदा ह्यारिसले राष्ट्रपतिको अधिकार प्राप्त गरेकी हुन्। राष्ट्रपति बाइडेनलाई नियमित क्लोनोस्कोपीका लागि एनेस्थेसिया दिइएका बेला शुक्रबार ८५ मिनेटका लागि ५७ वर्षकी ह्यारिसले राष्ट्रपतिको अधिकार प्राप्त गरेकी हुन्। राष्ट्रपति बाइडेनका चिकित्सकले उपचारपछि जारी गरेको वक्तव्यमा […]
अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस दक्षिणपश्चिम एसिया भ्रमणका लागि निस्केकी छिन्। जो बाइडेनले सत्ता सम्हालेपछि एसिया क्षेत्रमा यो पहिलो हाइ प्रोफाइल भ्रमण भएको बताइएको छ।
ह्यारिस आइतवार सिंगापुर आइपुग्ने कार्यक्रम रहेको छ भने मंगलवार भियातनाम।
On our way to Southeast Asia to visit Singapore and Vietnam. pic.twitter.com/DrLwSDMuhZ
— Vice President Kamala…