रेमिटेन्स परनिर्भरता कम गर

नेपालीका लागि चाडपर्वभन्दा वैदेशिक रोजगारी प्यारो बन्न बाध्य बनाएको छ । चाडपर्वमा मुलुक र परिवार छोड्नु कसैका लागि पनि प्रिय निर्णय होइन, तर बाध्यताअगाडि कसैको केही चल्दैन । विगतका वर्षहरूमा जस्तै यो वर्ष चाडपर्वको महिना असोजमा पनि रोजगारीका लागि विदेश जाने उस्तै छन् । सरकारी तथ्यांकअनुसार असोज २८ सम्ममा ५० हजार ९ सय ५ जना […]