न्युज अफ नेपाल, काठमाडौं । रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपालले शुक्रबार एक विषेश समारोहबीच विभिन्न पत्रकारलाई सम्मान तथा पुरस्कृत गरेको छ । रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपालले स्थापना गरेको ‘बसु रोटरी भोकेशनल अवार्ड अन गुड गभर्नेन्स’ रोटरी वर्ष सन् २०१९/२० का लागि खोजी पत्रकारितामा संलग्न दुई जना पत्रकारलाई होटल सोल्टीमा आयोजित एक समारोहबीच प्रमुख अतिथि […]