प्रभु बैंकद्वारा नेपाल औषधि व्यवसायी संघसँग साझेदारी

काठमाडौं । नेपाल औषधि व्यवसायी संघ लुम्बिनी प्रदेश र प्रभु बैंक बीच बैंकिङ्ग साझेदारी गर्ने सम्झौता भएको छ । कार्यक्रममा नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका मुख्य निर्देशक सुदिप फुयालले क्यूआर कोड तथा डिजिटल बैंकिङ्गको महत्व तथा फाइदाहरु बारे जानकारी गराउँदै औषधि व्यवसायीहरुलाई क्यूआर कोडको वितरण गरे । शुक्रबार लुम्बिनी बुद्ध गार्डेन रुपन्देहीमा एक समारोह बीच प्रभुका प्रमुख व्यापार केन्द्र अधिकृत सुनिल राना र नेपाल औषधी व्यवसायी संघ, लुम्बिनी प्रदेशका अध्यक्ष शिव ज्ञवालीले हस्ताक्षर गरे ।&nbs

सम्बन्धित सामग्री

न्युट्रास्युटीकल्सहरुको भण्डारण तथा विक्री वितरण नगर्न संघको आग्रह

नेपाल औषधि व्यवसायी संघ काठमाडौं शाखाले न्युट्रास्युटीकल्सहरुको भण्डारण तथा विक्री वितरण नगर्न व्यवसायीहरुदाई आग्रह गरेको छ।

औषधि व्यवसायी संघ काठमाडौं शाखामा नयाँ कार्यसमिति चयन

नेपाल औषधि व्यवसायी संघ काठमाडौं जिल्ला शाखाको तेस्रो साधारण सभा तथा दोश्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ।  संघका अध्यक्ष वद्री प्रसाद श्रेष्ठको सभापतित्वमा भएको साधारण सभा काठमाण्डौ महानगरपालिकाका उप प्रमुख सुनिता डंगोलले पानसमा दीप प्रज्वलन गरी सुरु गरेकी थिइन्।

औषधि व्यवसायी संघ ललितपुरमा नयाँ कार्यसमिति

नेपाल औषधि व्यवसायी संघ ललितपुर  जिल्ला शाखाको दोस्रो अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ। शाखाको अध्यक्षमा ईन्द्र वीर महर्जन निर्विरोध चयन भएका छन्।

नेपाल औषधि व्यवसायी संघ भक्तपूरमा नयाँ कार्यसमिति चयन

नेपाल औषधि व्यवसायी संघ भक्तपूर जिल्ला शाखाको तेश्रो साधारण सभा तथा दोश्रो अधिवेशनले पुनः नारायणप्रसाद भुषालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।

औषधि व्यवसायी संघको अध्यक्षमा प्रकाशकुमार खण्डेलवाल विजयी

नेपाल औषधि व्यवसायी संघ (एनसीडीए)को अध्यक्षमा प्रकाशकुमार खण्डेलवाल विजयी भएका छन्। वीरगञ्जमा शनिबार भएको निर्वाचनमा खण्डेलवाल विजयी भएका हुन्।

औषधि व्यवसायी संघ गुल्मीको अध्यक्षमा पान्डेय

नेपाल औषधि व्यवसायी संघ गुल्मीको अध्यक्षमा पर्शुराम पान्डेय सर्वसम्मत चयन भएका छन्। संघको छैठौं अधिवेशनबाट नयाँ नेतृत्वमा पान्डेय चयन भएका हुन्। संघको उपाध्यक्षमा पार्वता थापा, महासचिवमा गणेश श्रेष्ठ, सचिवमा नारायण प्रसाद...

गण्डकी प्रदेशमा सिटामोलको अभाव छैन : औषधि व्यवसायी

नेपाल औषधि व्यवसायी संघ गण्डकी प्रदेशले बजारमा सिटामोलको अभाव नरहेको जनाएको छ।

बाढी पहिरो पीडित मेलम्ची र हेलम्बुका औषधि व्यवसायीहरूलाई आर्थिक सहयोग प्रदान

बाढी पहिरोका कारण समस्यामा परेका मेलम्ची र हेलम्बुका औषधि व्यवसायीहरू सहितका संघ संस्थालाई नेपाल औषधि व्यवसायी संघ काठमाडौं शाखाले आर्थिक सहयोग गरेको छ।

बजेटप्रति औषधि उत्पादक, व्यवसायी र आयातकर्ता के भन्छन्?

सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटका विषयमा नेपाल औषधि उत्पादक संघ, नेपाल औषधि व्यवसायी संघ र नेपाल औषधि आयातकर्ता संघका प्रतिनिधित्वसँग हामीले कुराकानी गरेका छौं।

कास्कीका औषधि पसलमा क्यूआर कोडमार्फत पैसा तिर्न सकिने

कास्कीका औषधि पसलमा क्यूआर कोडमार्फत पैसा तिर्न सकिने भएको छ । इ–सेवा र नेपाल औषधि व्यवसायी संघ कास्कीबीच क्यूआर भुक्तानी तथा डिजिटल पार्टनरसिपका लागि सम्झौता भएको हो