पूर्व न्यायाधीश फोरमले किन माग्यो प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको राजीनामा ?

पूर्व न्यायाधीश फोरमले नेपालले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गरेको छ । विज्ञप्ति जारी गर्दै फोरम नेपालले प्रधानन्यायाधीश राणाको कार्यशैली, व्यवहार र आचरणमाथि गम्भीर प्रश्न उठाउँदै राणालाई मार्ग प्रशस्त गर्न भनेको छ ।पूर्व प्रधानन्यायाधीश फोरमले जारी गरेको विज्ञप्तिमा भनिएको छ– ‘मन्त्रिमण्डल विस्तारमा प्रधानन्यायाधीशको पनि कोटा भन्ने शीर्षक राखी प्रिन्ट मिडिया र अनलाइनमा समाचार सम्प्रेषण हुनु र त्यसको नेपाल बार एसोसियशनतर्फबाट समेत भएको विरोधको बाबजुद प्रधानन्या

सम्बन्धित सामग्री

जबराको वक्तव्य भ्रष्टाचार लुकाउन गरिएको दुष्प्रचार मात्र : पूर्व न्यायाधीश फोरम

२९ कात्तिक, काठमाडौं । पूर्व न्यायाधीश फोरमले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले गरेको वार्ताको आहृवान न्यायको विचलन र भ्रष्टाचार लुकाउन गरिएको दुष्प्रचार मात्र भएको बताएको छ । यो न्यायालयको हित नरहेको भन्दै फोरमले जबराले तत्काल राजीनामा दिने बताएको छ । पूर्व न्यायाधीश फोरमले सोमबार पत्रकार सम्मेलन गरी फोरमका अध्यक्ष पूर्व न्यायाधीश टोपबहादुर सिंहले प्रधानन्यायाधीशको वक्तव्यमा आफ्नै सहकर्मीबारे […]

प्रधानन्यायाधीश जबराको राजीनामा तत्काललाई टर्यो

काठमाडौं, ११ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा अहिले चर्चाको शिखरमा छन् । नेपाल बार एशोशिएसन, पूर्व न्यायाधीश फोरम नेपाल, चार पूर्वप्रधानन्यायाधीशलगायत केही नागरिक अगुवाहरुले उनको राजीनामा मागिरहेका छन् । सर्वोच्च अदालतका बहुमत न्यायाधीशहरुले पनि जबरालाई राजीनामाका लागि दबाब बढाएका छन् । अधिकांशले इजलाश बहिष्कार गरेका छन् । केही भने बिदामा बसेका छन् । तर, […]