अरुलाई कामु नदिन प्रधानन्यायाधीश जबरा जबरजस्ती डिस्चार्ज भए : अध्यक्ष श्रेष्ठ

काठमाडौं, मंसिर १७ । नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनलाई निरन्तरता दिएको छ । शुक्रबार पनि सर्वोच्च अदालत परिसरमा प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै एशोसिएशनले आफ्नो आन्दोलन जारी राखेको हो ।त्यसक्रममा बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश कोरोना पोजेटिभ भएको अवस्थामा स्वास्थ्य प्रोटिकल पालना समेत नगरी अरु न्यायाधीशलाई कायममुकायम प्रधानन्यायाधीश बन्न नदिनका […]

सम्बन्धित सामग्री

प्रधानन्यायाधीश जबरा घर फिर्ता

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा आज अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना संक्रमणका कारण उनी सशस्त्र प्रहरीको अस्पताल बलम्बुमा भर्ना भएका थिए । उनी आज स्वास्थ्यलाभ गरी घर फर्किएको अस्पतालले जारी गरेको...

डिस्चार्ज भए प्रधानन्यायाधीश जबरा

कोरोना भाइरस संक्रमित भएपछि १३ मंसिरमा अस्पताल भर्ना भएका प्रधानन्यायाधीश जबरा पाँचौँ दिनमा शुक्रबार डिस्चार्ज भएको उपचाररत अस्पताल नेपाल एपीएफ अस्पतालले जानकारी दिएको छ ।

डिस्चार्ज भए प्रधानन्यायाधीश जबरा

कोरोना भाइरस संक्रमित भएपछि १३ मंसिरमा अस्पताल भर्ना भएका प्रधानन्यायाधीश जबरा पाँचौँ दिनमा शुक्रबार डिस्चार्ज भएको उपचाररत अस्पताल नेपाल एपीएफ अस्पतालले जानकारी दिएको छ ।

प्रधानन्यायाधीश जबरा अस्पतालबाट डिस्चार्ज

काठमाण्डाै - प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा अस्पतालबाट डिस्चार्ज हुनु भएको छ । कोभिड-१९ को सङ्क्रमण पछि गएको सोमवार सशस्त्र प्रहरी अस्पताल बलम्बुमा भर्ना भएका प्रधानन्यायाधीश जबरा आज  बिहान साढे ९ बजे डिस्चार्ज भएका अस्पतालले जनाएको छ । निमोनिया समेत भए पछि उहाँ अस्पताल भर्ना हुनु भएको थियो । उहाँ अस्पताल भर्ना भए पछि सर्वोच्च अदालतमा न्यायिक सम्पादन कार्य प्रभावित हुँदै आएका छन् । प्रधानन्यायाधीश जबराले आफू बिरामी हुँदा कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी अरुलाई नदिँदा  न्याय सम्पादनका काम प्रभावित भएको हो ।...

प्रधानन्यायाधीश जबरा अस्पतालबाट डिस्चार्ज, बालुवाटारबाट सर्वोच्च अदालत चलाउने

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा अस्पतालबाट डिस्चार्ज भएका छन्। कोरोना भाइरस संक्रमण देखिएपछि जबरा मंसिर १३ गते राति बलम्बुस्थित नेपाल एपीएफ अस्पताल पुगेका थिए। उनको त्यही उपचार भइरहेको थियो।  आज डिस्चार्ज भएपछि जबराले अब प्रधानन्यायाधीश निवास वालुवाटारबाटै सर्वोच्च अदालतको प्रशासनिक काम संचालन गर्ने बताइएको छ। कोभिड१९ निमोनिया देखिएपछि अस्पतालमा उपचार…

प्रधानन्यायाधीश जबरा डिस्चार्ज

न्यज अफ नेपाल, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा आज बिहान डिस्चार्ज भएका छन्। कोरोना संक्रमणपछि सोमबार बलम्बुस्थित नेपाल एपीएफ अस्पतालमा भर्ना भएका जबरा शुक्रबार बिहान डिस्चार्ज भएका हुन्। अस्पतालका प्रवक्ता सशस्त्र प्रहरी उपरीक्षक डा.प्रवीन नेपालले शुक्रबार बिहान विज्ञप्ति जारी गरेर राणालाई डिस्चार्ज गरिएको जानकारी दिएका हुन्। निमोनियासहित छातीमासमेत संक्रमण देखिएपछि उनी गएको मंगलबार एपीएफ […]

प्रधानन्यायाधीश जबरा अस्पतालबाट डिस्चार्ज

काठमाडौ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । कोराना संक्रमणका कारण निमोनिया देखिएपछि जबरा गत सोमबार काठमाडौको बलम्बुस्थित शसस्त्र प्रहरीको एपीएफ अस्पतालमा उपचारका लागि भर्ना हुनुभएको थियो । उहाँ आज बिहान साँढे ९ बजे अस्पतालबाट डिस्चार्ज हुनुभएको हो । निमोनियाका कारण अस्पताल भर्ना हुनुभएका जबरा स्वास्थ्यलाभ गरी घर फर्किनु भएको अस्पतालद्वारा जारी विज्ञप्तिमा […]

प्रधानन्यायाधीश जबरा अस्पतालबाट डिस्चार्ज

काठमाडौं । कोरोनाभाइरस संक्रमित भएपछि उपचाररत प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा शुक्रबार डिस्चार्ज भएका छन् । कोरोनाभाइरस संक्रमित भएपछि १३ मंसिरमा अस्पताल भर्ना भएका प्रधानन्यायाधीश जबरा पाँचौँ दिनमा शुक्रबार डिस्चार्ज भएका उपचाररत अस्पताल नेपाल एपीएफ अस्पतालले जानकारी दिएको छ । १३ मंसिरदेखि यस अस्पतालमा कोभिड–१९ निमोनियाको लागि उपचाररत रहेका प्रधानन्यायाधीश जबरा १७ मंसिर बिहान साढे ९ बजे […] The post प्रधानन्यायाधीश जबरा अस्पतालबाट डिस्चार्ज appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

प्रधानन्यायाधीश जबरा अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा अस्पतालबाट डिस्चार्ज भएका छन्। कोरोना संक्रमणपछि बलम्बुस्थित नेपाल एपीएफ अस्पतालमा भर्ना भएका जबरा आज (शुक्रबार) बिहान डिस्चार्ज भएका हुन्। प्रधानन्यायाधीश जबरा अस्पतालमा उपचाररत हुँदासमेत सर्वोच्चमा कायम मुकायम नतोकिएको भन्दै न्यायाधीशहरु असन्तुष्ट बनेका थिए। उनीहरु नेपाल बार एसोसिएसनसँग पनि यस बारे छलफल गरेका थिए। यस्तै सत्ता गठबन्धनका शीर्ष नेताले पनि […]

प्रधानन्यायाधीश जबरा अस्पतालबाट डिस्चार्ज

कोरोनाभाइरस संक्रमित भएपछि उपचाररत प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा शुक्रबार डिस्चार्ज भएका छन् ।  कोरोनाभाइरस संक्रमित भएपछि १३ मंसिरमा अस्पताल भर्ना भएका प्रधानन्यायाधीश जबरा पाँचौँ दिनमा शुक्रबार डिस्चार्ज भएका उपचाररत अस्पताल नेपाल एपीएफ अस्पतालले जानकारी दिएको छ ।१३ मंसिरदेखि यस अस्पतालमा कोभिड–१९ निमोनियाको लागि उपचाररत रहेका प्रधानन्यायाधीश जबरा १७ मंसिर बिहान साढे  ९ बजे स्वास्थ्य लाभ गरी डिस्चार्ज भएका अस्पतालले विज्ञप्ति जारी गरेर जानकारी दिएको छ । अस्पतालले जा