गाजा क्षेत्रमा इजरायली हमलामा २ सय बढीको मृत्यु

एजेन्सी। इजरायलका लडाकू विमानले गाजापट्टीमा हमास लडाकूलाई लक्षित गर्दै हवाई हमला जारी राखेका छन्। सेनाले हमासका बंकरहरु ध्वस्त पारेको दाबी गरेको छ। गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म इजरायली हमलामा २०१ जनाको मृत्यु भइसकेको छ। जसमा ५८ जना बालबालिका र ३५ जना महिला छन्। इजरायलतर्फ एक बालक र एक सैनिकसहित १० जनाको मृत्यु भएको छ।

सम्बन्धित सामग्री

गाजामा इजरायलको बम वर्षा ३ सयको मृत्यु

काठमाडौं : इजरायलले पछिल्लो २४ घण्टामा गाजा क्षेत्रमा गरेको भीषण आक्रमणमा ३ सय बढीको मृत्यु भएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र हमासबीच एक अर्कालाई धम्की दिने शिलशिला बढ्दा इजरायली सेनाले गाजामा भारी मात्रामा बम वर्षा गरेको हो। लगभग ध्वस्त भइसकेको उत्तरी गाजामा इजरायली सेनाले पुनः ठूलो मात्रामा बम वर्षा गरेको अल जजिराले उल्लेख गरेको छ। गाजाको स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ अल–कुद्राले पछिल्लो २४ घण्टामा २ सय ९७ जनाको मृत्यु भएको पुष्टि भएको र साढे ५ सय ब

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम

आज जेठ २०, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार जून ३, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् । ओडिशामा रेल दुर्घटना :  मृतकको संख्या २८३ पुग्यो ओडिशाको बालासोरमा भएको दर्दनाक दुर्घटनाले सबैलाई असह्य बनाएको छ। प्राप्त जानकारी अनुसार अहिलेसम्म २ सय ८३ भन्दा बढीको मृत्यु भइसकेको छ भने १ […]

ओडिशामा रेल दुर्घटना : मृतकको संख्या २८३ पुग्यो

नयाँ दिल्ली– ओडिशाको बालासोरमा भएको दर्दनाक दुर्घटनाले सबैलाई असह्य बनाएको छ।  प्राप्त जानकारी अनुसार अहिलेसम्म २ सय ८३ भन्दा बढीको मृत्यु भइसकेको छ भने १ हजार भन्दा बढी घाइतेको खबर आइरहेको छन् ।  भारतीय रेलवेका प्रवक्ता अमिताभ शर्माले यस रुटमा आर्मर सिस्टम उपलब्ध नभएकाले सम्भावित दुर्घटनाबाट बचाउन नसकिएको बताएका छन् । यो दुर्घटनापछि फेरि कबच […]

इरानमा सरकारविरोधी प्रदर्शन उग्र बन्दै

एजेन्सी । इरानमा सरकार विरोधी प्रदर्शन हिंस्रक बन्दै गएको छ । विरोध प्रदर्शनका क्रममा इरानी शहर जेहेदानमा निरन्तर झडपहरू भएका छन् । एक वरिष्ठ प्रहरी अधिकारीले एउटी किशोरीको बलात्कार गरेको आरोपपछि सुरू भएको प्रदर्शन चर्किदै गएपछि भएको हिंस्रक प्रदर्शनका क्रममा २ सय भन्दा बढीको मृत्यु भइसकेको छ । शुक्रवार भएको झडपमा एक जनाको मृत्यु भएको […]

२ सय ५० करोड वायु प्रदूषणको चपेटामा

लन्डन, (एजेन्सी) । द लान्सेट प्लानेटरी हेल्थ जर्नलमा प्रकाशित भएको एक नयाँ अनुसन्धानका अनुसार संसारभरिका शहरमा रहेका करिब २ सय ५० करोड मान्छे वायु प्रदूषणको चपेटामा छन् । यही कारण सन् २०१९ मा यी शहरमा १८ लाखभन्दा बढीको मृत्यु भएको थियो । लेन्सेटकै अर्को अध्ययनमा वैज्ञानिकहरुले मानेका छन् कि २०१९ मा वायु प्रदूषणबाट २० लाखभन्दा […]

सर्पले एक महिनामा १२ सयभन्दा बढीलाई टोक्यो

काठमाडौं।नेपालमा पछिल्लो एक महिनाको अवधिमा १ हजार २ सय जनालाई सर्पले टोकेको छ।नेपाली सेनाका अनुसार २०७८ असार १४ देखि साउन १३ गतेसम्मको अवधिमा ती घटना १७ जिल्लामा भएका हुन्। सर्लाही, महोत्तरी, सुनसरी, उदयपुर,धनुषा,सिरहा,सप्तरी, झापा, उदयपुर, पर्सा,धादिङ, दाङ,नवलपरासी, कपिलवस्तु, बाँके,बर्दिया र कञ्चनपुरमा भएका घटनामा ११ जनाभन्दा बढीको मृत्यु भएको छ।सेनाको सहयोगमा विभिन्न जिल्लामा सञ्चालित सर्पदंश उपचार केन्द्रमा उनीहरुको उपचार गरिएको छ।

श्रीलंकामा चर्च र होटल लक्षित शृंखलाबद्ध बम बिस्फोटमा २०७ जनाको मृत्यु

कोलम्बो । श्रीलंकामा भएका शृङ्खलाबद्ध बम हमलामा परी २ सय ७ जना भन्दा बढीको मृत्यु भएको छ भने अन्य ५...

कंगो: इबोलाका कारण २ सय बढीको मृत्यु

गत जुलाई महिनामा देखिएको इबोला प्रकोपको रुपमा फैलिँदा प्रजातान्त्रिक गणतन्त्र कंगोमा अहिलेसम्म २ सय भन्दा बढी मानिसको ज्यान गइसकेको त्यहाँका स्वास्थ्य अधिकारीहरूले बताएका छन्।

इजिप्टको मस्जिदमा आक्रमण, २ सय ३५ मारिए

इजिप्टको उत्तरी प्रान्त सिनाईको एक मस्जिदमा शंकास्पद विद्रोहीले शुक्रबार गरेको आक्रमणमा २ सय ३५ जना भन्दा बढीको मृत्यु भएको छ । आक्रमणमा कम्तीमा १ सय घाइते भएका छन् ।