एमाले नेतृत्वकै सरकार पाँच वर्ष :पण्डित

नेकपा (एमाले) का केन्द्रीय सदस्य, सांसद तथा पूर्वमन्त्री लालबाबु पण्डितले प्रतिनिधिसभाको यो कार्यकालभरि नै नेकपा एमालेको नेतृत्वको सरकार रहने दाबी गरेका छन् ।मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । उनले अब एमालेको नेतृत्वले पार्टीलाई एक बनाउने र सरकारलाई सफल बनाउनेबाहेक अन्य क्रियाकलापहरु नगर्ने पनि दाबी गरे । उनले […]

सम्बन्धित सामग्री

लुम्बिनीमा एमाले नेतृत्वको सरकार साढे दुई महिनामै अल्पमतमा

लुम्बिनीमा पनि एमाले नेतृत्वको सरकार धरमराएको छ । गण्डकीमा एमाले नेता खगराज अधिकारी नेतृत्वको सरकारको अल्पमतमा परेको तेस्रो दिन लुम्बिनीमा पनि लीला गिरी नेतृत्वको सरकार धरमराएको हो ।केन्द्रको समीकरणअनुसार आइतबार माओवादी, जसपा...

‘कांग्रेस र एमाले मिलेर सरकार बने राम्राे’

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई राजनीतिक स्थायित्व दिने हो भने नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउनुपर्ने बताउनुभएको छ । झापा क्षेत्र नम्बर ३ बाट विजयी उहाँले सांसद पदको शपथ लिएपछि सरकार गठनमा कांग्रेस एमाले मिलेर जानुपर्ने बताउनुभएको हो । उहाँले देशलाई राजनीतिक स्थायित्व दिने हो भने कांग्रेस र एमाले […]

कांग्रेस र एमाले मिलेर सरकार बनाउन् : लिङ्देन

७ पुस, काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस र एमाले मिलेर सरकार बनाउन् भन्ने चाहेको बताएका छन् । प्रतिनिधिसभा सदस्यको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै लिङ्देनले भने, ‘कांग्रेस र एमाले मिलेर सरकार बनाए स्थिरता हुन्थ्यो, हामी प्रतिपक्षमा बस्थ्यौं ।’ यो नभए अहिलेकै सत्ता गठबन्धनको सरकार बनोस् भन्ने चाहेको उनले सुनाए । राप्रपा सरकारमा जान्छ कि […]

एमाले सरकार गठनको दौडमा छैन : उपाध्यक्ष पाण्डे

काठमाडौँ,२२ मँसिर । नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले एमाले सरकार गठनको दौडमा नरहेको बताउनुभएको छ । प्रेस चौतारी नेपाल, चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले एमालेले अहिले आफ्नो नेतृत्वमा सरकार बनाउने विषयबारे नसोचेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “अहिलेको संसद्मा एमाले प्रतिपक्षमा रहन्छ ।” अहिलेको निर्वाचनले कुनै दललाई पनि बहुमत नदिएको […]

एमाले सरकार गठनको दौडमा छैन : उपाध्यक्ष पाण्डे

नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले एमाले सरकार गठनको दौडमा नरहेको बताउनुभएको छ । उहाँले भन्नुभयो, “अहिलेको संसद्मा एमाले प्रतिपक्षमा रहन्छ ।” प्रेस चौतारी नेपाल, चितवन शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले एमालेले अहिले आफ्नो नेतृत्वमा सरकार बनाउने विषयबारे नसोचेको उल्लेख गर्नुभयो । अहिलेको निर्वाचनले कुनै दललाई पनि बहुमत नदिएको उल्लेख गर्दै उपाध्यक्ष पाण्डेले एकभन्दा …

‘एमाले सरकार गठनको दौडमा छैन’

चितवन– नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले एमाले सरकार गठनको दौडमा नरहेको बताएको छ । प्रेस चौतारी नेपाल, चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एमालेले अहिले आफ्नो नेतृत्वमा सरकार बनाउने विषयबारे नसोचेको उल्लेख गरे।  उनले भने, ‘अहिलेको संसद्मा एमाले प्रतिपक्षमा रहन्छ ।’अहिलेको निर्वाचनले कुनै दललाई पनि बहुमत नदिएको उल्लेख गर्दै उपाध्यक्ष पाण्डेले […]

एमाले सरकार गठनको दौडमा छैन : सुरेन्द्र पाण्डे

नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले एमाले सरकार गठनको दौडमा नरहेको बताएका छन् । प्रेस चौतारी नेपाल, चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एमालेले अहिले आफ्नो नेतृत्वमा सरकार बनाउने विषयबारे नसोचेको उल्लेख गरे ।उनले भने– “अहिलेको संसदमा एमाले प्रतिपक्षमा रहन्छ ।” अहिलेको निर्वाचनले कुनै दललाई पनि बहुमत नदिएको उल्लेख गर्दै उपाध्यक्ष पाण्डेले एकभन्दा बढी दल मिलेर सरकार बनाउनुपर्ने अवस्था रहेको बताए । संसदमा कुनै पनि दलको बहुमत नपुग्दा सरकारले परिणाम दि

एमाले सरकार गठनको दौडमा छैन: उपाध्यक्ष पाण्डे

नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले एमाले सरकार गठनको दौडमा नरहेको बताएका छन्।

एमाले विभाजनसँगै प्रदेश १ सरकार अल्पमतमा

धनकुटा : नेकपा एमाले औपचारिक रूपमा विभाजन भएसँगै प्रदेश १ सरकार अल्पमतमा परेको छ। प्रदेश १ मा रहेको एमालेको एकल बहुमतीय सरकार एमाले विभाजनपछि अल्पमतमा परेको हो।एमाले विभाजनपछि प्रदेशसभामा शेरधन राई नेतृत्वको सरकारले बहुमत गुमाउने निश्चित देखिएको छ। एमालेबाट विभाजन भएर माधव नेपाल नेतृत्वको समूहले नेकपा एमाले समाजवादी पार्टी दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिइसकेको छ।माधवकुमार नेपाल पक्षको राम्रो पकड रहेको प्रदेश १ मा एमाले विभाजनसँगै मुख्यमन्त्री राई नेतृत्वको सरकारको विकल्प खोज्ने प्रक्रि

गुम्दै सरकार, ढल्दै एमाले

गण्डकी प्रदेशबाट शुरू भएको नेकपा एमाले नेतृत्वको सरकार ढल्ने शृङ्खला संघीय सरकार हुँदै लुम्बिनी प्रदेशसम्म पुग्यो । शीर्ष नेताहरूले पार्टीले प्राप्त गरेको अपार जनमतको जिम्मेवारी सम्हाल्न नसक्दा एकपछि अर्को गरी एमालेको सत्ता गुम्दै गएको छ । पार्टीमा मिलापत्र र आन्तरिक एकता भएन भने यो शृङ्खला बढ्दै अन्ततः वागमती प्रदेश र प्रदेश–१ मा पुगेर एमालेको सत्ता […]