प्रचण्ड माधव समूहद्वारा प्रतिनिधिसभाबाट 'वाकआउट'

काठमाडौं : सर्वोच्च अदालतबाट पुनर्स्थापित प्रतिनिधिसभा बैठक प्रचण्ड माधव समूहले बहिस्कार गरेका छन्। सरकारले प्रतिनिधिसभा बैठकमा अध्यादेशहरु पेश गर्ने भएपछि उक्त समूहले बैठक बहिस्कार गरेका हुन्। उक्त समूहबाट बोल्दै भीम रावलले आफैले हत्या गरेको प्रतिनिधिसभामा सरकार आफैले प्रस्ताव ल्याउन लागेको भन्दै विरोध जनाएका थिए।त्यसपछि सभामुख अग्नी सापकोटाले प्रस्तावलाई अघि बढाउने बताएपछि…