हुथी विद्रोही र यमनी सेनाबीच भएको भिडन्तमा मर्नेको संख्या ८० भन्दा बढी

यमनको मारिब शहरमा हुथी विद्रोही र सरकार समर्थित सेनाका बीचमा मंगलबार भएको भिडन्तमा परी ८० भन्दा बढी मारिएका सैन्य स्रोतलाई उद्धृत गर्दै सिन्ह्वा समाचार समितिले जनाएको छ । उक्त शहरलाई नियन्त्रणमा लिनका लागि हुथी विद्रोहीहरुले भिडन्त सुरु गरेका थिए । त्यसक्रममा भएको भिडन्तमा परी ८२ जनाको ज्यान गएको हो ।यसरी मारिने मध्येमा अधिकांश हुथी विद्रोही रहेका छन् । यसरी मारिनेमा ७४ जना हुथी विद्रोही लडाकू र अरु आठ जना यमनका सेना रहेका यहाँको सैन्य स्रोतले जानकारी दिएको छ ।  पछिल्लो २४ घण्टामा ७४ विद्रो

सम्बन्धित सामग्री

यमनको राजधानीमा हवाई हमला, ६ हुथी विद्रोहीको मृत्यु

साउदी अरेबियाको नेतृत्वमा रहेको सेनाले सोमबार राति राजधानी सानामा हवाई हमला गरेको छ । सो हमलामा परी ६ जना हुथी विद्रोही मारिएका छन् । यमनी सेनाका एक अधिकारीका अनुसार सोमबार राति भएको सो हमलामा परी अरु कैयौँ हुथी विद्रोही घाइते पनि भएका छन् ।हुथीहरुको बाहुल्यता रहेको यमनको राजधानी सानामा साउदी अरेबियाको नेतृत्वमा रहेको सेनाले विगत लामो समयदेखि हवाई हमला गर्दै आएको छ । सोमबारको सो आक्रमण पनि हुथीहरुलाई लक्ष्य गरेर गरिएको थियो । त्यस क्रममा उनीहरुका कैयौँ आश्रयस्थल भत्काइदिएको बताइएको छ । &nbs

मारिबमा यमनी सेनाको कारबाही, ३७ हुथी विद्रोही मारिए

यमनी सैनिकसँगको भिडन्तका क्रममा यहाँका कम्तीमा पनि ३७ जना हुथी विद्रोही मारिएका छन् । यहाँका विद्रोहीहरुका विरुद्धमा यमनको सेनाले मारिब शहरमा गरेको कारबाहीका क्रममा ती विद्रोही मारिएका हुन् ।यहाँको सेनाले प्राय हवाई हमला गर्ने गरेको थियो । शनिबार भने मारिब शहरको बालक आल शाखरी भन्ने स्थानमा स्थलगत कारबाही नै गरेको थियो । त्यस कारबाहीमा परेर ती विद्रोहीहरु मारिएका हुन् । उक्त शहरमा गस्तीमा रहेका यमनी सैनिकमाथि ती विद्रोहीहरुले आक्रमण गरेका थिए । त्यसपछि दुवैतर्फ भिडन्त भएको बताइएको छ । भिडन्त

मारिबमा यमनी सेनाको कारबाहीमा ३७ जना हुथी विद्रोही मारिए

१८ पुस : यमनी सैनिकसँगको भिडन्तका क्रममा त्यहाँका कम्तीमा पनि ३७ जना हुथी विद्रोही मारिएका छन् । त्यहाँका विद्रोहीहरुका विरुद्धमा यमनको सेनाले मारिब शहरमा गरेको कारबाहीका क्रममा ती विद्रोही मारिएका हुन् । त्यहाँको सेनाले प्राय हवाई हमला गर्ने गरेको थियो । शनिबार भने मारिब शहरको बालक आल शाखरी भन्ने स्थानमा स्थलगत कारबाही नै गरेको थियो […]

यमनमा साउदी सेनाको कारबाहीमा नौ हुथी विद्रोही मारिए

साना– यमनमा त्यहाँ रहेको साउदी अरेबिया नेतृत्वको सेनाले हुथी विद्रोहीका विरुद्धमा गरेको कारबाहीमा परी नौ जना विद्रोहीको ज्यान गएको छ । केही दिनयता देखि यहाँ सो सेनाले कारबाहीलाई निरन्तरता दिएको बताइएको छ । सेनाले यहाँ बुधबार गरेको यस्तै कारबाहीमा परी नौ जना हुथी विद्रोही मारिएका साउदी अरेबियाको सेनाले बताएको छ । सो सेनाले यमनको मध्यक्षेत्रमा […]

यमनमा साउदी सेनाको कारबाहीमा नौ हुथी विद्रोही मारिए

यमनमा रहेको साउदी अरेबिया नेतृत्वको सेनाले हुथी विद्रोहीविरुद्ध गरेको कारबाहीमा परी नौ विद्रोहीको ज्यान गएको छ। सेनाले बुधबार गरेको कारबाहीमा परी नौ हुथी विद्रोही मारिएका साउदी अरेबियाको सेनालाई उदृत गर्दै...

हुथी विद्रोही र यमनी सेनाबीच भिडन्त, ८० भन्दा बढीको मृत्यु

एजेन्सी- यमनको मारिब शहरमा हुथी विद्रोही र सरकार समर्थित सेनाबीच भएको भिडन्तमा परी ८० भन्दा बढी मारिएका छन् । उक्त शहरलाई नियन्त्रणमा लिनका लागि हुथी विद्रोहीहरुले भिडन्त सुरु गरेका थिए । त्यसक्रममा भएको भिडन्तमा परी ८२ जनाको ज्यान गएको हो । यसरी मारिनेमध्येमा अधिकांश हुथी विद्रोही रहेका छन् । मारिनेमा ७४ जना हुथी विद्रोही लडाकू […]

यमनमा हुथी विद्रोही र गठबन्धन सेनाबीच भिडन्त, ६७ जनाको मृत्यु

एजेन्सी- यमनमा हुथी विद्रोही र साउदी अरब नेतृत्वको गठबन्धन सेनाबीच भएको भिडन्तमा कम्तीमा ६७ जनाको मृत्यु भएको छ । देशको मुख्य शहर मानिने मारिबमा उनीहरू मारिएको स्रोतले सोमबार जानकारी दिएको छ । इरानको समर्थन रहेको हुथी विद्रोहीहरूलाई साउदी अरब नेतृत्वको गठबन्धन सेनाले हवाई आक्रमण गरेको थियो । यही महिना मात्रै अरू पनि दर्जनौँ लडाकूहरू मारिएको […]

यमनको मारिबमा भएको भिडन्तमा परी ५० जनाको मृत्यु

१० असोज, काठमाडौं । यमनमा हुथी विद्रोही र सरकारी सेनाबीच भएको भिडन्तमा परी कम्तिमा ५० जना मारिएका छन् । मारिब शहरलाई नियन्त्रणमा लिनका लागि भएको भिडन्तमा परी हुथी विद्रोही र सरकार समर्थित सेना गरी कम्तिमा ५० जना मारिएको एएफपीले सैन्य स्रोतलाई उदृत गर्दै खबर लेखेको छ । मारिनेमध्ये अधिकांश हुथी विद्रोही रहेका छन् । ‘पछिल्लो […]

यमनमा २० हुथी विद्रोही मारिए

साउदी अरब नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा परी यमनका कम्तीमा २० जना हुथी विद्रोही लडाकूहरुको मृत्यु भएको छ।