नेपालमा किन चाहिँयो जननिर्वाचित कार्यकारी राष्ट्रपतीय शासन व्यवस्था ? - Naya Patrika

मुलुकको दिगो विकास र स्थायी शान्तिका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय शासन र पूर्ण समानुपातिक निर्वाचन प्रणाली अनिवार्य रहेको नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले दोहोर्याएका छन् । नयाँ...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

स्थानीय तह बिनाको संघीय शासन व्यवस्था असफल हुने मुख्यमन्त्री राईको धारणा

प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले स्थानीय तह बिनाको संघीय शासन व्यवस्था असफल हुने भएकाले संघीय व्यवस्था बलियो बनाउन स्थानीय तह सफल हुनुपर्ने धारणा व्यक्त गरेका छन् । उनले संघीय शासन व्यवस्थाका लागि स्थानीय तहको विशिष्ट महत्व भएको उल्लेख गरेका हुन् ।प्रदेश नं. १ का स्थानीय तहका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्षका लागि स्थानीय सरकार सञ्चालन सम्बन्धी दुईदिने अभिमुखीकरण कार्यक्रमको समापन तथा प्रमाणपत्र वितरण समारोहलाई बिहीबार सम्बोधन गर्दै मुख्यमन्त्री राईले संघीयताको जग नै स्थान

गणतन्त्र संसारकै उत्कृष्टमध्येको शासन व्यवस्था होः प्रधानमन्त्री

काठमाडौं, जेठ १५ । प्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्रलाई संसारकै उत्कृष्टमध्येको एक शासन व्यवस्था भएको बताएका छन् । गणतन्त्र स्थापना दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले संविधानमार्फत संस्थागत भएको गणतन्त्रको थप विकासका लागि सबै राजनीतिक दल र जनताले सहयोग आवश्यक हुने बताएका हुन् । २०७७ देखि २०६२/०६३ जनआन्दोलनसम्मका राजनीतिक क्रान्तिले मुलुकमा […]

गणतन्त्र संसारकै उत्कृष्टमध्येको शासन व्यवस्था हो : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्रलाई संसारकै उत्कृष्टमध्येको एक शासन व्यवस्था भएको बताएका छन् । गणतन्त्र स्थापना भएको १४ वर्ष पूरा भएर १५ वर्षमा लागेको अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले संविधानमार्फत संस्थागत भएको गणतन्त्रको थप विकासका लागि सबै राजनीतिक दल र जनताले सहयोग आवश्यक हुने बताएका हुन् । वि.स.२०७७ देखि २०६२/०६३ जनआन्दोलनसम्मका राजनीतिक क्रान्तिले मुलुकमा गणतन्त्रजस्ता राजनीतिक उपलब्धि प्राप्त भएको र हाल देशमा प्रतिस्पर्

गणतन्त्र संसारकै उत्कृष्टमध्येको शासन व्यवस्था हो – प्रधानमन्त्री देउवा

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्र संसारकै उत्कृष्टमध्येको एक शासन व्यवस्था भएको बताएका छन्। गणतन्त्र स्थापना भएको १४ वर्ष पूरा भएर १५ वर्षमा लागेको अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले संविधानमार्फत संस्थागत भएको गणतन्त्रको थप विकासका लागि सबै राजनीतक दल र जनताले सहयोग आवश्यक हुने बताए । वि.स.२०७७ देखि २०६२-०६३ जनआन्दोलनसम्मका […]

गणतन्त्र संसारकै उत्कृष्ट मध्येको एक शासन व्यवस्था हो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्रलाई संसारकै उत्कृष्टमध्येको एक शासन व्यवस्था भएको बताएका छन् । गणतन्त्र स्थापना भएको १४ वर्ष पूरा भएर १५ वर्षमा लागेको अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले संविधानमार्फत संस्थागत भएको गणतन्त्रको थप विकासका लागि सबै राजनीतक दल र जनताले सहयोग आवश्यक हुने बताए । वि.स.२०७७ देखि २०६२/०६३ […] The post गणतन्त्र संसारकै उत्कृष्ट मध्येको एक शासन व्यवस्था हो : प्रधानमन्त्री appeared first on राजधानी राष्ट्रिय दैनिक.

आज सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन

आज जेठ १५ गते। राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन अर्थात् गणतन्त्र दिवस।...

शासन व्यवस्था सुधार्न यस्ता छन् देउवा सरकारका ७ योजना

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था सुधार गर्न भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले मातहत निकायलाई विभिन्न सात योजना पेश गर्न निर्देश गरेको छ । सरकारलाई विकास योजना तथा नीति तर्जुमा सल्लाह दिने उपल्लो निकाय राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षको वार्षिक कार्यक्रम (बजेट) मा शासन प्रणालीका क्षेत्रमा समावेश गर्नुपर्ने ७ विषयवस्तुहरु निर्धारण गरेको हो । ‘भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता’ सहित सदाचारयुक्त समाजको निर्माण लक्ष्यलाई शासन व्यवस्थासम्बन्धी

‘जननिर्वाचित प्रतिनिधिबाट मुलुकको  शासन व्यवस्था सुदृढ तुल्याइने’

प्रधानमन्त्री शेरबहादुर देउवाले छिटै सम्पन्न हुने स्थानीय तह र त्यसलगत्तै हुने प्रदेश तथा संघीय तहको चुनाव सम्पन्न गरी जननिर्वाचित प्रतिनिधिबाट मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने पद्धतिलाई सुदृढ तुल्याइने बताएका छन् ।...

कस्तो छ चिनीयाँ राष्ट्रपतिको शासन व्यवस्था ?

चिनीया राष्ट्रपति सी चिनफिचिनफिङको शासन व्यवस्था र उहाँले लागू गर्नुभएका र कार्यान्वयनमा ल्याउनुभएका नीतिहरुको पुस्तक नेपाली भाषामा सार्वजनिक भएको छ । बिहिबार राष्ट्रपति विद्यादेवी भण्डारीले पुस्तक विमोचन गर्नुभएको हो । सो अवसरमा राष्ट्रपति भण्डारीले चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा मित्रराष्ट्र चीनले शासकीय प्रबन्ध र अर्थतन्त्रमा हासिल गरेको अभूतपूर्व सफलता आजको विश्वमा आम चासो, चिन्तन र जिज्ञासाको …