नेपालमा भारतको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव

हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ। बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ।बुधबार देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली  रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशमा र अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानमा  मेघ

सम्बन्धित सामग्री

पश्चिमी वायुको प्रभाव : आज दिउँसो देशभर आंशिक बदली हुने

पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण देशभर आंशिक बदली हुने सम्भावना छ ।

आकलनभन्दा कमजोर देखियो ‘पश्चिमी वायु’, वर्षा पश्चिम नेपालमा केन्द्रित हुने

पश्चिमी वायुको प्रभाव मौसम पूर्वानुमान महाशाखाले आकलन गरेभन्दा कमजोर देखिएको छ।  महाशाखाले मंगलबार ‘हिउँदे मौसमको विशेष बुलेटिन’ जारी गरेर बुधबार अपरान्हबाट सुदूरपश्चिम प्रदेश हुँदै पूर्वतिर बादल सर्ने क्रममा सुदूरपश्चिम, कर्णाली र...

पश्चिमी वायु भित्रिने क्रममा, अझै केही दिन वर्षा

काठमाडौं : नेपालमा अब विस्तारै पश्चिमी वायुको प्रभाव पर्ने अनुमान गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल इरानको पश्चिमी क्षेत्रमा रहेको  जलवाष्पयुक्त वायु नेपाल पस्ने क्रममा रहेको देखिन्छ। मौसमविद् गाविन्द झाका अनुसार नेपालबाट मनुसन पूर्ण बाहिरिएपछि पश्चिमी वायुको प्रभाव पर्नेछ। उक्त वायू नेपाल भित्रिएपछि पश्चिमी क्षेत्रमा वर्षा गराउने छ भने हिमाली क्षेत्रमा हिमपात गराउनेछ। पूर्णरूपमा भित्रिए यसले पूर्वी भेगमा पनि प्रभाव पार्नेछ । उक्त वायु भित्रिएपछि चिसो बढ्ने

पश्चिमी वायुको प्रभाव : देशभर चिसो बढ्दै

काठमाण्डौ – देशभर चिसो बढेको छ । पश्चिमी वायुको प्रभाव पर्न थालेसँगै देशभर चिसो बढ्न थालेको छ । केही दिन अघि बिहान र बेलुका मात्रै चिसो हुने गरेको भए पनि दुई तीन दिन यता दिउँसोको समयमा पनि चिसो हुन थालेको छ । मौसमविद् संजिव अधिकारीका अनुसार देशभरकै न्यूनतम र अधिकतम तापक्रम घट्ने क्रममा रहेको छ । उहाँका अनुसार पश्चिमी वायु सक्रिय रहेकाले दिउँसोको समयमा चर्को घाम लाग्न सकेको छैन । धेरैजसो ठाउँमा केहीबेर घाम लाग्ने र फेरि बदली हुने भइरहेको छ । यस्तै, हिमाली जिल्लामा हिउँ पर्न थालेकाले त्यसतर्फ...

तापक्रम घट्दै, चिसो बढ्दै

मनसुन बाहिरिएसँगै पश्चिमी वायुको प्रभाव सक्रिय रहेकाले बदली र वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा मौसमविद् हीरा भट्टराईका अनुसार पछिल्ला दिनमा तापक्रम घट्दै गएको छ । पश्चिमी वायु सक्रिय रहेकाले चिसो पनि बढेको छ ।मनसुन सकिएपछि पश्चिमी वायुको प्रवेश हुने भएकाले दुई दिन बदली र वर्षाको सम्भावना रहेको […]

पश्चिमी वायु सक्रिय रहेकाले चिसो बढ्दै

मनसुन बाहिरिएसँगै पश्चिमी वायुको प्रभाव सक्रिय रहेकाले बदली र वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा मौसमविद् हीरा भट्टराईका अनुसार पछिल्ला दिनमा तापक्रम घट्दै गएको छ । पश्चिमी वायु सक्रिय रहेकाले चिसो पनि बढेको छ । मनसुन सकिएपछि पश्चिमी वायुको प्रवेश हुने भएकाले दुई दिन बदली र वर्षाको सम्भावना …

तापक्रम घट्दै, चिसो बढ्दै

काठमाडौं, कात्तिक १ । मनसुन बाहिरिएसँगै पश्चिमी वायुको प्रभाव सक्रिय रहेकाले बदली र वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा मौसमविद् हीरा भट्टराईका अनुसार पछिल्ला दिनमा तापक्रम घट्दै गएको छ । पश्चिमी वायु सक्रिय रहेकाले चिसो पनि बढेको छ । मनसुन सकिएपछि पश्चिमी वायुको प्रवेश हुने भएकाले दुई दिन […]

तापक्रम घट्दै, चिसो बढ्दै : मनसुन बाहिरिएसँगै पश्चिमी वायु सक्रिय

काठमाडौं : मनसुन बाहिरिएसँगै पश्चिमी वायुको प्रभाव सक्रिय रहेकाले बदली र वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हीरा भट्टराईका अनुसार पछिल्ला दिनमा तापक्रम घट्दै गएको छ। पश्चिमी वायु सक्रिय रहेकाले चिसो पनि बढेको छ। मनसुन सकिएपछि पश्चिमी वायुको प्रवेश हुने भएकाले दुई दिन…

काठमाण्डौमा हल्का  वर्षा, राति पनि पानी पर्ने

काठमाण्डाै - प्रदेश-२ बाहेक अहिले देशका धेरैजसो ठाउँमा मौसम बद्ली भएको छ । भारतको बिहार र पश्चिम बङ्गालमा बनेको न्यूनचापीय क्षेत्रको प्रभावसँगै पश्चिमी वायु र प्रि-मनसुनको गतिविधिका कारण देशका विभिन्न ठाउँमा बिहानैदेखि पानी परिरहेको मौसमविद् गंगा नगरकोटीले बताउनुभयो । अहिले पश्चिमी वायुको प्रभाव काठमाण्डौ उपत्यकासहित गण्डकी, लुम्बिनी प्रदेशमा परेको छ । पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावले काठमाण्डौ उपत्यकासहित केही ठाउँमा हल्का पानी परेको छ । बिहान प्रदेश-१, २ र सुदूरपश्चिममा पानी परिरहेको थियो । अहिले कर्णाली,...

देशभर पश्चिमी वायुको प्रभाव

मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायु तथा स्थानीय वायुको सामान्य प्रभाव रहेको जनाएको छ।