बालिकामाथि यौन हिंसाको आरोपमा गुम्बाका संरक्षक पक्राउ

कैलाली : यौन हिंसाको आरोपमा अत्तरीयामा रहेको बौद्ध गुम्बाका संरक्षक पक्राउ परेका छन्। बालिकामाथि यौन हिंसा गरेको आरोपमा प्रहरीले गोदावरी नगरपालिका –२ वनखेतमा रहेको अहिंसावादी विश्व शान्ति धर्म चक्र बौद्ध गुम्बाका संरक्षक गणेश मोक्तान लामालाई पक्राउ गरेको हो।गुम्बामा रहेका बालिकामाथि यौन हिंसा गरेको आरोप लागेपछि पक्राउ गरी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनगढी ल्याइएको छ। संरक्षक लामाले आफूहरुमाथि यौन हिंसा गरेको गुम्बामा रहेका केही बालिकाले सार्वजनिक रुपमा बताएपछि बिहीबार प्रहरीको

सम्बन्धित सामग्री

विराटनगरमा यौन दुर्व्यवहारको आरोपमा एकजना पक्राउ

विराटनगर : यौन दुर्व्यवहारको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ।विराटनगर–५ स्थित कान्तिपुर इन्स्टिच्युटका सञ्चालक गुणानन्द महतोलाई यौन दुर्व्यवहारको आरोपमा आज पक्राउ गरेको प्रहरीले जनाएको छ। प्रोजेक्टको काम लिएर इन्स्टिच्युटमा आएकी युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए।उनका अनुसार पीडितले दिएको जानकारीका आधारमा महतोलाई पक्राउ गरिएको हो।‘पीडित बच्ची इन्स्टिच्युटमा पढ्ने रहेछिन्, त

छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा २ शिक्षक पक्राउ

७ जेठ, गुल्मी । गुल्मीमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुई जना शिक्षकलाई पक्राउ गरेको छ । जिल्लाको सत्यवती गाउँपालिका हसरास्थित सत्यवती माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रालाई यौन दुव्र्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परेका जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) माधवराज खरेलले बताए । शिक्षक निलकण्ठ बस्यालले २०७८ भदौ महिनादेखि […]

यौन दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ

१५ वर्षीया किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा लालीगुराँस नगरपलिका–३ मुसाङखेल बस्ने १९ वर्षीय अनिस बस्नेत रहेका छन् । उनलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो । ती किशोरीलाई घर नजिकैको बारीमा बस्नेतले यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय वसन्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यौन दुर्व्यवहारको आरोपमा चालक पक्राउ

यौन दुर्व्यवहारको आरोपमा एक जना पक्राउ परेका छन् । गत २० मंसिरमा सोलुखुम्बुको सोताङबाट काठमाडौ जाने क्रममा अन्दाजी १६ वर्षीय किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा सुमो चालक काभ्रेको चौरीदेउराली–१ का...

यौन शोषणको आरोपमा शिक्षक पक्राउ

छात्रालाई यौन शोषण गरेको आरोपमा झापाका एक निजी विद्यालयका शिक्षक पक्राउ परेका छन्।

छात्रालाई यौन दुराचार गरेको आरोपमा शिक्षक पक्राउ

पोखरामा आफ्नै विद्यालयकी छात्रालाई यौन दुराचार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । पोखरा–२२ स्थित भुम्दिकोट माविका प्रधानाध्यापक विश्वराज बास्तोलाले आफ्नै विद्यालयकी छात्रालाई यौन दुराचार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । आफ्नै विद्यालयकी १५ वर्षीया छात्रामाथि दुराचार गरेको उजुरीका आधारमा आवश्यक अनुसन्धानका लागि बास्तोलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् डिएसपी सुवास हमालले जानकारी दिए ।यौन दुराचारपछि छात्रामा मानसिक समस्या देखिएको र अभिभावकले पटकपट

यौन दुर्व्यवहार आरोपमा शिक्षक पक्राउ

धनगढी / कञ्चनपुरमा बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन्। जिल्लाको बेलौरी नगरपालिका–६ स्थित महाकाली माध्यमिक विद्यालयका शिक्षक ५३ वर्षीय मधुविलास ढुङ्गानालाई बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले ६ कक्षामा अध्ययनरत १४ वर्षीया बालिकामाथि ढुङ्गानाले विद्यालयमै यौन दुर्व्यवहार गरेको आरोपको आधारमा... The post यौन दुर्व्यवहार आरोपमा शिक्षक पक्राउ appeared first on Purbeli News.

बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

कञ्चनपुरमा बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन्।