देशको दृष्य

१२ फोटोमा देशको दृष्य। फोटोः रासस यात्रुको पर्खाइमा डुङ्गा चालक– पोखरा महानगरपालिका–३१ लेखनाथस्थित वेगनास ताल छेउमा यात्रुको पर्खाइमा डुङ्गा चालक ।   कुवामा पानी भर्दै बाहुनीडाँडाका वृद्धवृद्धा– घर नजिकै खानेपानीको धारा नभएपछि कुवामा पानी ...