अमेरिकाको फ्लोरिडामा विमान दुर्घटना, तीनजनाको मृत्यु

३ चैत, काठमाडौं । अमेरिकाको फ्लोरिडामा विमान दुर्घटना हुँदा कम्तीमा तीनजनाको मृत्यु भएको छ । दुर्घटनामा एक महिला घाइते भएकी छन् । अधिकारीहरुले दिएको जानकारीअनुसार दक्षिणी फ्लोरिडामा सोमबार एक सानो विमान गुडिरहेको कारमा ठोक्किएको थियो । विमान पेम्ब्रोक पाइन्समा रहेको नर्थ पेरी विमानस्थलबाट उडेको केही समयमा नै दुर्घटनामा परेको जनाइएको छ । दुर्घटनामा विमानमा सवार […]

सम्बन्धित सामग्री

रूसमा विमान दुर्घटना हुँदा १५ को मृत्यु

मस्को– मंगलबार मस्कोको उत्तरपूर्वी इभानोभो क्षेत्रको कब्रिस्तान नजिकै रूसी सैन्य कार्गो विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । न्युयोर्क पोस्टले रूसको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै उडानपछि विमानको एउटा इन्जिनमा आगो लागेपछि  आइएल-७६  विमान जङ्गलमा खसेको जनाएको छ ।   सैन्य कार्गो विमान दुर्घटना हुँदा जहाजमा आठ जना चालक दलका सदस्य र सात यात्रु […]

भारतमा मिग विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु

भारतको पश्चिमी राज्य राजस्थानमा विमान दुर्घटना भई यहाँस्थित एउटा घरमा खस्दा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सोमबार मिग–२१ सैन्य विमान दुर्घटना भएको हो । “पाइलटलाई सकुशल उद्धार गरिएको छ। मिग एउटा घरमा खस्यो। दुई जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन्”,प्रहरी अधिकारी सुधीर चौधरीले पश्चिमी राज्य राजस्थानमा दुर्घटनापछि …

विमान दुर्घटना जाँच आयोगको म्याद थपियो

सरकारले यति एयरलाइन्सको विमान दुर्घटना अध्ययन गर्न गठित ‘विमान दुर्घटना जाँच आयोग’को म्याद ४५ दिन थप गर्ने निर्णय गरेको छ । गत फागुन ३० मा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो । सरकारले गत माघ १ मा पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन …

अष्ट्रेलियामा विमान दुर्घटना, तीन जनाको मृत्यु

अस्ट्रेलियाको उत्तरपूर्वी राज्य क्वीन्सल्याण्डमा सोमबार विमान दुर्घटना हुँदा विमानमा सवार सबै तीन जनाको मृत्यु भएको राज्य प्रहरीले जनाएको छ। हल्का विमान क्वीन्सल्याण्डको राजधानी ब्रिस्बेनको पश्चिममा फर्नभेल नजिकैको झाडीमा दुर्घटना भएको...

त्रिभुवन विमानस्थलमा यस्तो देखियो विमान दुर्घटना उद्धारको पूर्व अभ्यास

का‍ठमाडौं : २२ जना यात्रु बोकेको तारा एयरको विमान दुर्घटनाले नेपालको हवाई यात्रामा हुने खतरालाई उजागर गर्‍यो। गत जेठ १५ गते तारा एयरको विमान करिब १४ हजार ५०० फिटको उचाइमा पहाडमा दुर्घटना भएको थियो। यो १० वर्षमा नेपालको १९औँ विमान दुर्घटना हो र सोही अवधिमा १०औँ घातक विमान दुर्घटना भएको एभिएसन…

नेपालमा विमान दुर्घटना धेरै भएको कुराप्रति पूर्व महानिर्देशक असहमत

हालै अर्थात् (जेठ १५ गते) तारा एयरको नाइन एनएईटी ट्विनअटर विमान दुर्घटना भयो। मुस्ताङको थासाङ गाउँपालिका २, सानुसरे पहाडमा विमान दुर्घटनाग्रस्त भएको थियो।...

पेरुकाे नाज्का मरुभूमिमा पर्यटक बाेकेकाे विमान दुर्घटना, सात जनाको मृत्यु

पेरुको नाज्का मरुभूमिमा पर्यटक बोकेको विमान दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ ।

विमान दुर्घटना : १६ जनाको मृत्यु

रुसमा विमान दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ। आइतबार रुसको तातस्थान क्षेत्र दुर्घटना हुँदा १६ जनाकाे मृत्यु भएकाे छ भने सात जना घाइते भएको समाचार संस्था रोयटर्सले जनाएको छन् ।

दक्षिण सुडानमा विमान दुर्घटना

जुबा । दक्षिण सुडानको जोङलाई राज्यमा मङ्गलबार विमान दुर्घटना हुँदा चालक दलका सदस्य दुईसहित दश जनाको घटनास्थलमै मृत्यु भएको छ । राज्यका गभर्नर डेनाई जक चागोरले एक वक्तव्य प्रकाशन गरी सुडान सुप्रिम एयरलाइन्सको एचके–४२७४ नम्बरको विमान दुर्घटनाग्रस्त भएको खबर थाह पाउँदा आफूलाई निकै दुःख लागेको बताएका छन् । उहाँले विमानमा सवार दुई पाइलटसहित दश व्यक्तिको मृत्यु भएको जानकारी दिए । (रासस–एएफपी)