गण्डकीमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु

गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत ६ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य आपतकालिन कार्यसञ्‍चालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिए । कोरोना संक्रमणबाट मृत्यु हुनेमा पोखरा–१४ की ६४ वर्षीय महिला, म्याग्दी रघुगंगा–३ का ७२ वर्षीय पुरुष, स्याङजा बिरुवा–४ का ५८ वर्षीय पुरुष, पर्वत कुश्मा–६ की ६९ वर्षीय महिला, बागलुङ नगरपालिका –८ की ६७ वर्षीय महिला र तनहुँ ब्यास–४

सम्बन्धित सामग्री

धरानमा डेंगुबाट ६ जनाको मृत्यु

धरान । सुनसरीको धरान उपमहानगरपालिकामा फैलिएको डेंगी संक्रमणका कारण ६ जनाको मृत्यु भएको छ । डेंगी संक्रमणका कारण ३ महिला र ४ पुरुष गरी ६ जनाको मृत्यु भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिनुभयो । डेंगी महामारीको रुपमा फैलिदासमेत तीनै तहका सरकारले चासो देखाएका छैनन् । समयमै डेंगी नियन्त्रण नहुँदा धरानमा दैनिक […]

मकवानपुरको भिमफेदीमा बस दुर्घटना, ६ जनाको मृत्यु

हेटौंडा : मकवानपुरमा यात्रुबाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। बिहीबार दिउँसो काठमाडौंबाट हेटौंडा आउँदै गरेको बस भीमफेदी गाउँपालिकास्थित जुरीखेतमा दुर्घटना हुँदा बसमा सवार ६ जनाको मृत्यु हो। मकवानपुरका प्रहरी प्रमुख वामदेव गौतमका अनुसार ना ३ ख ७८५८ नम्बरको बस दुर्घटनामा परेको हो। बसमा अन्दाजी २८ जना सवार रहेको…

पाकिस्तानी सेनाको हेलिकोप्टर भेटियो, ६ जनाको मृत्यु

सोमबार रातिदेखि हराइरहेको पाकिस्तानी हेलिकोप्टरमा रहेका सबै ६ जनाको मृत्यु भएको छ । बालुचिस्तान प्रान्तमा सोमबार रातिदेखि हेलिकोप्टर हराएको थियो ।  सरकारी सैन्य अधिकारीहरूले मंगलबार हेलिकोप्टर भेटिएको जनाएका हुन् । तर,...

एक घरमा विष्फोट, ६ जनाको मृत्यु

काठमाडौँ । भारत बिहारमा एक भवनमा विष्फोट हुँदा ६ जनाको मृत्यु भएको छ । सारण जिल्लाको रियाज मियाँ नामका व्यक्तिको घरमा विष्फोट भएको थियो । सारण प्रहरीका एसपी सन्तोष कुमारले घटनामा ६ जनाको मृत्यु र ४ जना घाइते भएको पुष्टि गरेका छन् । उक्त घरमा पटाका उत्पादन हुने गरेको स्थानीयले बताएका छन् । विष्फोटपछि घरमा […]

पाल्पामा बस दुर्घटना, ६ जनाको मृत्यु

बुटवल – पाल्पाको रिब्दिकोटमा बस पल्टिँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ। गुल्मीको मजुवाबाट पाल्पाको तानेसनतर्फ आइरहेको लु १ ख ५९५२ नम्बरको बस सडकबाट ८० मिटर तल खसेको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ। २२ जना यात्रु लिएर आएको बसबाट १६ जनाको उद्धार गरी उपचारका लागि तानेसन पठाइएकोमा ६ जनाको मृत्यु भएको प्रहरीले पुष्टि […]

प्युठानमा बेहुली लिएर फर्किंदै गरेको जीप दुर्घटना, ६ जनाको मृत्यु

२२ माघ, काठमाडौं । प्युठानको गौमुख गाउँपालिकास्थित ओखरपाटामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । बेहुली लिएर फर्किंदै गरेको ग१ज ५०९२ नम्बरको जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको र ७ जना घाइते भएको डीएसपी सत्यनारायण थापाले जानकारी दिए । मृतक र घाइतेको सनाखत भइसकेको छैन । जीप नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर […]

दुर्घटनामा ६ जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । भक्तपुर, बर्दिया, सर्लाही, पर्सा, बाँके र सुनसरीका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा पारी ६ जनाको मृत्यु भएको हो ।

पोखरीमा डुबेर सप्तरीमा पाँच दिनमा ६ जनाको मृत्यु

पोखरीमा डुबेर सप्तरीमा पाँच दिन भित्र ६ जनाको मृत्यु भएको छ। प्रत्येक दिनजसो पानीमा डुबेर मृत्यु हुन थालेपछि जिल्लावासी शोकाकुल र चिन्तित भएका छन्।

विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु

२३ जेठ, काठमाडौं । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । धादिङ, चितवन, गोरखा, रौतहट र रामेछापमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको हो । धादिङको धुनिवेशी नगरपालिका–९ काफलचौरमा ट्रक अनियन्त्रित भएर सडकबाट खस्दा चालकको मृत्यु भएको छ । ना १ क ३७९६ नम्बरको ट्रक अनियन्त्रित भई सडकबाट करिब […]