चौधौं निजामति सेवा दिवस मनाइँदै, निजामती सेवा पुरस्कारको घोषणा, सर्वोत्कृष्ट कर्मचारी नै भएन

काठमाडौं । चौधौँ निजामती सेवा दिवस कर्मचारीहरुले मनाउँदै छन् । सो अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले ट्वीटरमार्फत शुभकामना दिएका छन् ।